गजल

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार २०:२६  

जाऊँ अगाडि जाऊँ भन्दैछ पाइलाले।
जा-जा म साथमा छु भन्दैछ पाखुराले।

आऊ स्वदेश आऊ बोकेर जोश जाँगर ।
खोज्दै छ श्वेद तिम्रो यो राष्ट्रको धराले।।

भन्नेहरू सबैले भन्छन् भुल्यौ प्रवासी।
के भुल्न सक्छु? बाँच्नै धौँ हुन्छ सम्झनाले।

पौरख गरेर कोही बाँच्छन् जितेर विश्व ।
अल्छी मनुष्य जित्छन् संसार कुरै कुराले।

हाँसो उमार्न मैले छर्दैछु श्वेद धारा।
के दिन्छ हेर्छु यस्को परिणाम बालुवाले।।

दीप मिलन
चैत्र १० २०७३

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....