दक्षिण जापानमा भीषण बाढी, दुईजनाको मृत्य, १८ वेपत्ता (भिडियोसहित)

प्रकाशित मिति: २२ असार २०७४, बिहीबार १२:०५  

आकाकुरा । दक्षिण जापानमा भएको मुसलधारे वर्षापछि आएको बाढीका कारण दुईजनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना हराइरहेका छन् ।

बाढीबाट बच्न हजारौंलाई सुरक्षित स्थानतर्फ जान सरकारी अधिकारीहरुले सूचित गरिरहेका छन् । अधिकारीहरुका अनुसार बाढीका कारण घर घर बस्तीमा नदी पसेको छ । सडकहरु भत्किएका छन् भने पहिरोको खतरा पनि बढ्दै गएको छ ।

उपप्रधानन्त्री तारो असोका अनुसार यतिबेला जापान अत्यत गम्भीर स्थितिमा रहेको र पहिरो जाने खतरा बढेको छ र धेरै मानिस हराइरहेका छन् ।

बुधबार १२ घण्टाभन्दा बढी दक्षिण जापानको क्यूशु क्षेत्रमा ५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको मौसम विज्ञान एजेन्सीले बताए अनुसार यो शुक्रबारसम्म जारी रहनसक्छ । जापानमा हालैको आँधीका कारण भारी भर्षा भएर यो विनाश भएको हो ।

क्यूशूको बाढी प्रभावित क्षेत्रमा साढे सात हजार प्रहरी, उद्धारकर्मी तथा सैनिक परिचालन गरिको मन्त्रिपरिषद सचिव योशीहाइड शकले बताउनुभएको छ ।

मन्त्री शकले एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिनुभएको हो । उहाँले हराइरहेका मानिसहरुका बारेमा सही जानकारीको कमी आएको छ । हराइरहेकाहरुको संख्या यकिन गर्न सकिएको छैन । हराइरहेकाहरुमध्ये एक बालक पनि छन् ।

प्रहरी सूत्रको हवाला दिंदै एनएचके र जीजी प्रेसको रिपोर्ट अनुसार फुकुओका प्रान्तको आकाकुरा शहरमा दुईजना मृत फेला परेका छन् । स्थानीय अधिकारीहरुले फुकेओका र ओइतामा अहिलेसम्म कुल १८ जनाको खोजी गरिरहेका छन् ।

ओइतामा पहिरोका कारण तीनजना घाइते भएका छन् । भारी वर्षा र बाढीका कारण कैयौं रेल्वे लाइन बन्द गरिएको छ भने विद्यालयहरु पनि बन्द गरिएका छन् ।

आकाकुरा । दक्षिण जापानमा भएको मुसलधारे वर्षापछि आएको बाढीका कारण दुईजनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना हराइरहेका छन् । बाढीबाट बच्न हजारौंलाई सुरक्षित स्थानतर्फ जान सरकारी अधिकारीहरुले सूचित गरिरहेका छन् । अधिकारीहरुका अनुसार बाढीका कारण घर घर बस्तीमा नदी पसेको छ । सडकहरु भत्किएका छन् भने पहिरोको खतरा पनि बढ्दै गएको छ । उपप्रधानन्त्री तारो असोका अनुसार यतिबेला जापान अत्यत गम्भीर स्थितिमा रहेको र पहिरो जाने खतरा बढेको छ र धेरै मानिस हराइरहेका छन् ।

बुधबार १२ घण्टाभन्दा बढी दक्षिण जापानको क्यूशु क्षेत्रमा ५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको मौसम विज्ञान एजेन्सीले बताए अनुसार यो शुक्रबारसम्म जारी रहनसक्छ । जापानमा हालैको आँधीका कारण भारी भर्षा भएर यो विनाश भएको हो । क्यूशूको बाढी प्रभावित क्षेत्रमा साढे सात हजार प्रहरी, उद्धारकर्मी तथा सैनिक परिचालन गरिको मन्त्रिपरिषद सचिव योशीहाइड शकले बताउनुभएको छ । मन्त्री शकले एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिनुभएको हो । उहाँले हराइरहेका मानिसहरुका बारेमा सही जानकारीको कमी आएको छ ।

हराइरहेकाहरुको संख्या यकिन गर्न सकिएको छैन । हराइरहेकाहरुमध्ये एक बालक पनि छन् । प्रहरी सूत्रको हवाला दिंदै एनएचके र जीजी प्रेसको रिपोर्ट अनुसार फुकुओका प्रान्तको आकाकुरा शहरमा दुईजना मृत फेला परेका छन् । स्थानीय अधिकारीहरुले फुकेओका र ओइतामा अहिलेसम्म कुल १८ जनाको खोजी गरिरहेका छन् ।

ओइतामा पहिरोका कारण तीनजना घाइते भएका छन् । भारी वर्षा र बाढीका कारण कैयौं रेल्वे लाइन बन्द गरिएको छ भने विद्यालयहरु पनि बन्द गरिएका छन् ।

श्रोत : नेपालजापन डटकम

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....