शक्तिको “पारीको संङ्गि”तिजमा बजारतिर झरेपछि …

प्रकाशित मिति: २८ असार २०७४, बुधबार २०:०७  

दोहा ।  चर्चित लोकदोहोरी गायक याम क्षेत्रीले नेपाली सांगीतिक क्षेत्रमा अाफ्नो छुुुट्टै पहिचान बनाउन सफल चर्चित लोकदोहोरी गायिका देबिका केसी गुरूङलाई नाच्न नदिएपछि बजारमा हल्ला चलेको छ ।

यो बास्ताबिक हल्ला नभएर एक तिजको गितमा चलेको हल्ला हो । हालै मात्र  नारिहरूको महान पर्व हरितालिका तिजको अबसर पारेर कतारमा विगत १ दशक देखी  कर्मथलो  बनाउदै अाएका रचनाकार शक्ति क्षेत्रीको रमाइलो उत्कृष्ट तीज कोशेली “पारिको संगीले”बजारमा आएको छ ।

याम छेत्री र देविका केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द सृजना प्रबासी भुमी कतारमा रहेर पनि नेपाली सांगीतिक जगतलाई अगाडी बढाउने अब्बल हस्ती शक्ति छेत्रीको रहेको छ । उक्त गितको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी ,मुना बिष्ट ईश्वर बल्लब र स्मृती राईको रहेको छ ।

शंकर बिसीको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेका छन ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....