नेपाल अफगानिस्तानसँग पराजित

यू-१९विश्वकप क्रिकेटमा छनोट हुने सपना अधुरै

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार १०:४८  

काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

मंगलवार अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले पराजित भएको हो ।

अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि छनोट हुने नेपालको सपना अधुरै भएको छ ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाएका छन् । दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....