तीन जना स्रस्टा सम्मानित

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार १२:४९  

नेपालगन्ज २१ साउन /मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान , नेपालगन्जले १५२ औं मोती जयन्ती ७९ औ प्रकास राजापुरी र ८२ औं प्रेमप्रकास मल्ल जयन्तीको अवशर पारेर आज एक भब्य समारोहको आयोजना गरि नेपालगन्जमा ३ जना साहित्य स्रस्टालाई सम्माान गरेको छ ।

सम्मानित हुुने स्रष्टाहरुमा नानपारा भारतका साहित्यकार शरिक रब्बानी, छविलाल कोपिला र गायत्री घर्ती मगर रहनुु भएको छ । नानपारा भारतका साहित्यकार शरिक रब्बानीलाई फारुक अहमद आरिफ गजल सम्मान २०७४, देउखर, दाङ्गका सात्यिकार छविलाल कोपिलालाई प्रकास राजापुुरी गजल सम्मान २०७४ र त्यसै गरि लिवाङ्ग, रोल्पाका साहित्यकार गायत्री घर्ती मगरलाई प्रेमप्रकास मल्ल गजल सम्मान २०७४ ले सम्मानित गरिएको छ ।

सो सम्मान तथा बहुुभाषिक गजल कार्यक्रममा प्रमुुुख अतिति उर्दुु सायर अब्दुुल लतिफ शौक र विशेष अतिति पूर्व प्राज्ञ सनत रेग्मी रहनुु भएको थियो । मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, नेपालगन्जका अध्यक्ष पूर्ण समिर महतराको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा मगर, थारु, अवधि, हिन्दी, उर्दुु र नेपाली भाषामा साहित्यकारहरुले आआफना गजल वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....