चर्चित गीतकार रिजन राना मगरको गीत- सम्झेर परदेशीलाई निकै चर्चामा (भिडियो सहित)

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार ०९:२५  

काठमाडौँ। सानो उमेरमा नै मार्मिक मार्मिक गीत लेखेर चर्चा कमाउन सफल गीतकार हुन् रिजन राना मगर। उनकै लय तथा शब्द सिर्जनामा रहेकाे लाेक गीत – सम्झेर परदेशीलाई यति निकै चर्चामा रहेको छ।

नव ज्योती भिजन नेपाल मार्फत बजारमा अाएको यो गीतले लाखौं लाख परदेशीहरुको मुटु छिया छिया परेको छ।परदेशमा हराएर बस्ने नेपालीहरलाई लक्षित गरि सिर्जना गरिएको यश गीतमा सुमधुर स्वरकि धनी सुनिता थापा मगरकाे स्वरले सजिएको यश गीतमा रविन गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेकाे छ।यश गीतको भिडियो अजय रेग्मीले खिचेका हुन भने निर्देशन रबिन गुरुङले गर्नु भएको छ।

भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....