म खाँदिन अभियान बाँकेमा मनाइने

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार १२:४३  

नेपालगन्ज १६ भाद्र/ भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले भाद्र २३ गते शुक्रबार ८ सेप्टेम्बर २०१७ का दिन बिहान ११ बजे म खाँदिन अभियान नेपालगन्जमा पनि भब्य मनाउने तयारी भएको छ ।  आज बाँकेका विभिन्न नागरिक समाजको सहभागीमा यस्तो निर्णय भएको छ ।
नेपालका ३४ जिल्लामा सो अभियान एकै पटक सन्चालन हुुने सूचना मानव अधिकार अनुुसन्धान केन्द्रकका प्रोगाम म्यानेजर रविन्द्र कुुमार ज्ञवालीले जानकारी गराउनुु भयो । यो अभियान एक नागरिक अभियान भएकोले देश भरि नै पनि सन्चालन हुुने बताइएको छ । सो कार्यक्रममा विभिन्न स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुका साथै जिल्ला स्थित विभिन्न सरोकारवालाहरको उपस्थितीमा हुुने र भ्रष्टचार विरुद्ध गोलबद्ध हुुदै,म घुुस खाँदिन, दिँदिन र सहन्न भन्दै म भ्रष्टचार गर्दिन, मेरो मातहातका कार्यालयमा पनि भ्रष्टचार गराउन दिदैन, यदि भ्रष्टचार भएमा कानुुनी कारवाहीको लागि सहयोग गर्ने प्रतिबद्धता गर्दछुु लिखित सामुुहिक प्रतिबद्धता समेत हुने सो कार्यक्रममा सहभागी भई भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारीमा हातेमालो भई सो अभियानलाई सफल बनाई बाँके जिल्लालाई भ्रष्टचारमुुक्त जिल्ला बनाउन सूचना मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी आग्रह गर्नुु भएको छ ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....