गजल, लक्ष्मी घिमिरे, भरतपुर–१५ शिबनगर, चितवन

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार ०३:४०  

प्रिय लाग्थ्यो बोली अब बात शून्य भो,
ब्यस्त हुथ्ये फोनमा अब रात शून्य भो।।

माया गर्छु भन्नी तिम्रा गफै चर्का हुन्थ्ये,
सबै वाहियात लाग्यो अब हात शून्य भो।

आफै ठुलो बन्नु पर्ने,आफ्नै अहमताको खातिर ,
फुल झरेको डाली आखिर जात शून्य भो।

शालिन छ काडा बिचमा फुल्नी त्यो गुलाफ पनि,
हटयो सान गुलाफ बिना पात शून्य भो।।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....