कालिन्चोकमा आर्यन प्रियंकाको रोमान्स ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार १५:०३  

काठमाण्डौ  । प्रियंका कार्की र  आर्यन अधिकारीको अभिनय रहेको फिल्म ‘बटरफ्लाई-  मायाका रङ्हरु को गीत मुडे र कालिन्चोक आसपासमा  छायान्कन गरियको छ ।गत साता गीतको छायान्कन सकेर निर्माण टोली काठमाण्डौ फर्कियको छ ।चलचित्रको सम्पुर्ण दृष्यको छायान्कन यस अघिनै सकिएको  भएपनी   गीतको शूटिङ बाकी  थियो ।चलचित्रको गीत  निर्माण टिमले अब केही दिनमा नै सार्बजनिक गर्दैछ ।  चलचित्र  आउदो पौष २८ मा रिलिज गरिने छ ।

चलचित्रमा प्रियंका र आर्यनसंगै अर्पण थापा  लगायतको अभिनय रहेको छ ।ओम प्रतिक गुरुङको लेखन/  निर्देशन रहेको  ‘बटरफ्लाई-  मायाका रङ्हरु’का निर्माताहरुमा पुष्पान्जली अधिकारी(सखा )  , रामशरण राना र भुपेण्द्र सुबेदी रहेका छन । चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति  हुन् ।  चलचित्रलाई सुरेश बज्राचार्यले खिचेका हुन् , चलचित्र ‘बटरफ्लाई’  अर्जुन जिसी र मन्दील श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रका सह निर्मातामा मन्दील श्रेष्ठ,  सरोज शाह  रहेका छन् ।

कुमार महर्जनको द्वन्द प्रमोद ढुगाना,शान्तिप्रिय,अर्जुन पोख्रेल र सुरज लामिछाने को गीत रहेको बटरफ्लाई मा अर्जुन पोख्रेल् ,बिकास चौधरी, दिपक शर्मा को संगीत  रहेको छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....