नेकपा माक्सवादी पाटिको चुनावी घोषणापत्र सार्वजनिक ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १८:३१  

एनक्युखबर,  काठमान्डौ ।नेकपा माक्सवादी पाटिले अाज अाफ्नो पाटिको चुनावी प्रचार प्रसार अभियान तथा चुनावी क्षेत्र निर्धारित गर्दै घोषणापत्र पत्र सार्वजनिक गरेको छ ।

गत कार्तिक २ गतेका दिन पाटिको केन्द्रीय कार्यलय तोखा स्थित एक कार्यक्रम  अायोजना गर्दै उक्त घोषणापत्र  सार्वजनिक गरेको हो ।

केन्दिय सदस्य रामहरि पोख्रेलले संचालन गरेको उक्त कार्यक्रममा नेकपा माक्सवादीका सह-संयोजक मानध्वाज गुरूङको सभापतित्वमा  सम्पन उक्त कार्यक्रममा  पाटिका युवा नेता तथा चुनाव प्रचार प्रसार समितिका संयोजक बिनोद अर्याल (निस्चल), पोलिटब्युरो सदस्य अोम बहादुर सोमै, केन्द्रीय सदस्य देबि प्रसाद अार्चया लगायत दलका विभिन्न कार्यक्रताहरूको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा मंतव्यका क्रममा युवा नेता अर्यालले वर्तमान राजनिति दलको भुमिका अाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनको चुनाबी माहोल र यसको चुनौतीपूर्ण अबस्था र अाफ्ना मातहातका कार्यक्रतालाई चुनाबी प्रशिक्षण अभिब्यक्त गर्दै पाटिका समग्र कार्यक्रतालाई सजक रहन अनुरोध गरे ।

अर्यालले   जनताको घर दैलो अभियान कार्यक्रममा जनतालाई कुनै पनि कष्टकर प्रबिध सृजना नगरीकन अागामी मंसीर १० र २१ मा हुने अाशान्न चुनावी कार्यक्रमलाई सोहाद्रापुर्ण वातावरणमा सम्पन्न गर्न र गराउन अाग्रह समेत गरेका थिए ।

यसै गरि पाटिका सह-संयोजक गुरूङले चुनावी अभियानलाई कार्यक्रतालाले निरन्तरका  साथ र सहयोग गर्नेमा ढुक्क रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....