गजल -धर्धरी बगाई अाँशु खर्काे छानाे देखेपछी

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार १५:४८  

धर्धरी बगाई अाँशु खर्काे छानाे देखेपछी
हावाले हानेकाे कटेराे उतानाे देखेपछी ।

टेढाेमेडाे थाम, निदाल, धुंवा लागेकाे भार,
चामल पकाउने कसाैंडी सानाे देखेपछी ।

शहरकी छाेरी, गाउंकी बुहारी भएकी छे,
काेट्याउंछे राताे चामलकाे दानाे देखेपछी ।

हिक्का हिक्का हुन थाल्याे बा काे महल संझेर।
अाेढ्ने मैलाे अझै, डसना पुरानाे देखेपछी ।

©बालक
16 Nov 2017

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....