विश्वकप ड्र : इंग्ल्याण्ड–बेल्जियम, स्पेन–पोर्चुगल एउटै समूहमा

विश्वकपको ट्राईसिट वाहिरियो

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार ०५:४०  

सन् २०१८ मा रसियामा आयोजना हुने विश्वकपको ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ड्रमा साबिक विजेता जर्मनी समूह एफमा परेको छ ।

जर्मनीसँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेको छ । इंग्ल्याण्ड समूह जीमा रहेको छ । इंग्ल्याण्डले बेल्जियम, पानामा र ट्युनियालाई प्रतिद्वन्द्वी पाएको छ ।

पोर्चुगल र स्पेन समूह बीमा परेका छन् भने अर्जेन्टना समूह डी र ब्राजिल समूह ईमा परेको छ । प्रतियोगिता आगामी वर्षको जुन १४ देखि जुलाई १५ सम्म रसियाका १२ स्टेडियममा आयोजना हुनेछ ।

पहिलो खेलमा आयोजक रसियाले साउदी अरेबियाको सामना राजधानी मस्कोमा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....