प्युठान सेवा समाजको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार १४:५६  

टेक राज थापा, कतार ।
“सम्पुर्ण प्युठानबासीहरुको एकता आजको आवश्यकता ” भन्ने मुल नाराका साथ पाचौ अधिबेशन कतारको राजधानी दोहाबाट १२ किलोमीटर सल्वारोड स्थित ग्रीन रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ। नेपाली दुताबासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सस्थाको अध्यक्ष मान बहादुर केसी को सभापतित्वमा सस्थाको तर्फबाट स्वागत मन्तव्य रविकिरण अधिकारी गर्नु थियो ।कार्यक्रममा बिशेष अतिथीहरुमा गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका आईसीसी सदस्य बिमल सुबेदी, गैर आवासीय नेपालि संघ रास्ट्रिय सामान्य परिषद कतारका पुर्व अध्यक्ष तथा पुर्व गल्फ संयोजक नरेन्द्र भाट राना , प्रवासी नेपाली मञ्चका अध्यक्ष चनक पोखरेल ,जनसम्पर्क समिती कतारका माहामन्त्री अजिज अलि ,जनप्रगतिशिल मंञ्च कतारका संगठन प्रमुख मोहन कार्की, कतार नेपाली एकता समाज कतारका अध्यक्ष लुमकान्त पुन, उपस्थिती रहेको थियो ।

 

अतिथिहरुमा गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे , रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढा थोकी , अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार , पाल्पा सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, समाज सेवा अभियान रुपन्देही कतारका अध्यक्ष दिल्ली राम भट्टराई , सामाजिक अभियान्ता करीम बक्स मियाँ ,समाज सेबी तथा सामाजिक अभियन्ता धिराज चाम्लिङ राई , इलाम सेवा समाजकी बरिस्ठ उपाध्यक्ष रेनुका कार्की ,पाचथर सेवा समाजका अध्यक्ष लोकेन्द्र तुम्रोक ,सुदुर पश्चिम सेवा समाज कतारका महासचिव मनिष व्रटला ,खोटाङ्ग सेवा समाज कतारका अध्यक्ष तिल बहादुर खत्री ,बशन्त फिल्मस प्रा .ली कतारका ब्यबस्थापक सरद पाण्डे ,कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष का. वा सचिब जीवन सुनार , बागलुङ सेवा समाज कतारका अध्यक्ष चन्द्र कान्त शर्मा ,पर्बत युवा सेवा समाज कतारका संरक्षक छविलाल भट्टराई , खस छेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र कार्की , काभ्रे सेवा समाज कतारका अध्यक्ष नन्द प्रसाद ढुंगाना संरक्षक आशिष तिवारी , तनहु सेवा समाज कतारका महासचिव पदम गिरि रहनु भएको थियो ।

त्यसैगरी स्याङ्जा सहयोग समाज उपाध्यक्ष घन स्याम जैसी ,गोर्खा सेवा समाजका महासचिव ओम गुरुङ ,मोना कतारका उपाध्यक्ष तिलु शर्मा , सामुदायिक रेडियो गौमुखी एफ एमका प्रेस प्रतिनिधि साथै पत्रकार चक्र बहादुर चन्द , नेपाल पत्रकार महासघं कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे नेपाल मगर संघ शाखा कतारका केन्द्रिय सदस्य रेशम रोका मगर दाङ देउखुरी सेवा समाजका बरिस्ठ उपाध्यक्ष हेम राज बस्नेत लगायत विभिन्न समाजिक संस्थाका प्रमुखहरुको उपस्थिती रहनु भएको थियो ।

आईसीसी सदस्य बिमल सुवेदी, नरेन्द्र भाट ,नेपाली जन सम्पर्क समिति कतारका महामन्त्री अजिज अलि ,कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन , नेपाली जनप्रगतिशिल मन्च कतारका संगठन प्रमुख मोहन कार्की, प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोखेरल सुभकामना रोल्पा जलजला सेवा समाज अध्यक्ष शिव बुढा थोकी थोकी प्रदेश नं.१ लोकेन्द्र तुम्रोक प्रदेश नं.२ नन्दा प्रसाद ढुंगाना प्रदेश ४ छबिला भट्टराई प्रदेश नं.५ दिलराम भट्टराई अर्घाखाँची सेवा समाज कतार अध्यक्ष ठाकुर कुमार परियार, इलाम सेवा समाज कतार प्रथम उपाध्याक्ष रेनुका कार्की, पाल्पा सेवा समाज कतार अध्यक्ष ईश्वर काफ्ले, खस क्षेत्र सेवा समाज खगेन्द्र कार्की, मगर संघ कतार तर्फबाट रेशम रोका मगर करिम बक्स मियाँ धिराज चामलिङ सस्थाका संरक्षक लिला जीसी ले पर्यटन सुन्दरताले हिसबले प्युठान एक रमणीय स्थल रहेको प्रशंसा गर्दै अ- आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो ।

गितकार रविकिरण अधिकारीको नयाँ गीत एल्बम के के हुने हो? बिमोचन गरिएको थियो । गायक प्रशान्त परियारले ,घर त मेरो राप्ती अञ्चल के गर्दै छौ प्रदेश भयो बेहाल गीत पस्तुत गरेका थिए । भने छिटै युटुब मार्फत सर्बजनिक हुने बताए नव गायका स्वरकी धनि संगीता नेपालीले चन्न चले नजर लागे मुख छोप गम्छाले गीत पस्तुत गरेकी थिइन । कतारमा कार्यरत प्युठानी गैर प्युठानीहरुको बाक्लो उपस्थिति थियो। हल खचाखच भएको थियो ।

समाजको पाचौ अधिबेसनबाट खुल्ला सत्र पच्यात बलदेव रानाको नेतृत्वमा सर्बसहमतिमा बन्द सत्रले १८ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ,जसमा अध्यक्ष बलदेव राना,उपाध्यक्ष प्रथम रविकिरण अधिकारि,द्धितिय उपाध्यक्ष चेतमान जैसी,तृतीय उपाध्यक्ष केसब बहादुर के.सि,महासचिव धर्मसिंह बि.क,सचिव टंक रेग्मी,कोषाध्यक्ष बसन्त बुढाथोकी,सह-कोषाध्यक्ष दिपेन्द्र थापा,सदस्यहरुमा अरुण के.सि र जितेन्द्र वि.क हरि के.सि,रविलाल वि.क,अमृत सुनार,भिम बहादुर सुनार,केसब न्यौपाने,दान बहादुर सुनार र बसन्त वि.क चयन भएका छन । सोहि अवसरमा गितकार रविकिरण अधिकारीको नयाँ गीति एल्बम” के के हुनि हो” को समेत बिमोचन गरिएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन बलदेब रानाले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....