चितवनमा हाइअलर्टमा सुरक्षाकर्मी

एक बुथमा ४९ जनासम्म सुरक्षाकर्मी तैनाथ

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलवार ०५:३४  

 चितवन,मंसिर १९-

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वानको सुरक्षाको लागि चितवन प्रहरीले मतदान केन्द्रमा सुरक्षाकर्मीलाई हाईअलर्टमा राखेको छ । सम्पूर्ण सुरक्षाको व्यवस्था पूरा भएको प्रहरीले जनाएको छ । ‘काठमाडौँबाट आउनुभएका सुरक्षा अधिकारीसँग छलफल गरेर यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको छ’ चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, ‘कुनै किसिमको घटना घट्न नदिन सुरक्षाकर्मीहरुलाई हाईअलर्टमा राखिएको छ ।’

एउटा बुथमा हातहतियारसहित १२ जनादेखि ४९ जनासम्म सुरक्षाकर्मी तैनाथ हुने चितवन प्रहरीले जनाएको छ । बुथको भित्रको सम्पूर्ण जिम्मा नेपाल प्रहरीले लिन्छ भने बुथको बाहिरको जिम्मा सशस्त्र र नेपाली सेनाले लिनेछ ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....