प्रध्यापक संघ नेपाल र नेपाल आशिंक प्रध्यापक संघ बिच छलफल

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार ०६:५३  

नेपालगन्ज २० मंसिर /प्रजातान्त्रवादी प्रध्यापक संघ नेपाल र नेपाल आशिंक प्रध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज ईकाई समिति बिचको छलफल बुधबार नेपालगंजमा सम्पन्न भएको छ ।प्रजातान्त्रवादी प्रध्यापक संघ नेपालका केन्द्रिय सचिव जनक रत्न मल्ल बाके आएको बेलामा उक्त भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरीएको नेपाल आशिंक प्रध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज ईकाई समितिका अध्यक्ष धनीराम थापाले जनाकारी दिनु भयो ।

भेटघाटको शिलशिलामा नेपालगंज आउनु भएका सचिव मल्ल उपस्थित सो छलफलमा आशिंक प्रध्यापकहरुको पेशागत हकहित तथा आंशिक प्रध्यापकहरुको करारका बारेमा छलफल भएको नेपाल आंशिक प्रध्यापक महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका कोषाध्यक्ष महारुप जैसीले जानकारी दिनु भयो ।जैसीका अनुसार छलफलमा आंशिक प्रध्यापकहरुको करारको नियुक्तीका लागि पहल गर्ने विषयमा प्रजातान्त्रिक प्रध्यापक संघ निकै सकारात्मक भएको र सचिव मल्लले आफुहरुलाई करार हुने कुरामा कुनै सन्देह नगरी विश्वस्त हुन पनि आग्रह गरेका बताउनु भयो । छलफल कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष दामुदर घिमिरे,सचिव ईश्वरी रिजाल, सदस्य शुशीला श्रेष्ठ, केशव भण्डारी , कविन्द्र भट्टराई, विनोद पौडेल,मधु पौडेल,बालकृष्ण शर्मा ,विनोद न्यौपाने लगाएतले आफ्ना भनाई राख्नु भएको जनाकारी कोषाध्यक्ष जैसीले जनाकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....