निर्वाचन कांग्रेसको हार र जनअपेक्षा

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार १०:५४  

नेपालको संबिधान २०७२ मा ब्यबस्था भए अनुसार संबिधान पूर्ण कार्यनयन को चराण मा आएको छ झण्डै ७० बर्षको राजनैतीक खिचातानी पछी देश लाई आर्थिक सम्रिद्दिको ढोका खोल्ने द्वार को रुपमा मानिएको यो निर्वाचन मा देश लाई संबिधान दिदै कार्यनयन चराण मा लैजाने पार्टिलाई जनता को मनमा हुँदा हुँदै मौसम झै परिवर्तन भाई रहने नेपाली राजनीतिमा प्ररिबर्तित मौसमी राजनीतिको प्रभाब ले प्रतक्ष्य निर्बाचित प्रणालिमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको जग जायरै छ । यो अकल्पनिय पारीणाम हो जुन दल मत्को आधार मा अगाडि हुन्छ सिट्को आधारमा पछाडि पर्दछ भने एस्लाई जनमत्को आधारमा जित तर राजनैतीक रुपमा हार मान्नु पर्दछ।
नेपाली कांग्रेसमा आस्थावान साधरण, कृयासिल र केन्द्रिय सदस्य सबै लाई झस्क्याएको छ र झस्कनु पनि पर्दछ । समग्र देश ले निर्वाचन मार्फत सन्क्रमण कालिन अवस्था, संबिधान को घोषणा पछी देश मा सुरु भएको नाकाबन्धी मदेश आन्दोलन संबिधान को असुइकार्यता लाई चिर्दै सबै लाई समेटेर देस लाई विन विन को स्थितिमा पुर्‍याउन नेपाली काङ्रेस ले खेलेको कारण ले देश ले जितेको अवस्था मा पाट्री को हार लाई अबस्य सुक्षम सुक्षमा कुरा केलाउदै ब्रिहत् समिक्षा अबस्य गर्ने छ।
नेपाली कांग्रेसको संगठनिक सम्रचना केन्द्र देखी गाउ गाउ सम्म जसरी फैलिएको छ तेस्तै बिभिन्न भात्री सस्था को सम्रचना पनि त्यसरी नै फैलिएको छ हरेक को जिव्मेबारी पाट्री लाई सुद्ड्रिद गराउन महत्तोपूर्ण रहन्छ भलै  एस् पारीणाम्को जिम्मे वारी पार्टिको मुख्य नेत्रीत्वो कारण केन्द्रिय सभापति ले लिनु जरुरी छ र लिन पनि पर्दछ । एती भन्दै गर्दा के हामीहरु  कसैको पनि अहिलेको अवस्था आउनुमा कोही दोशी छैनौ  ? के नेत्रेत्वो लाई दोश लगाउदै मा सबै पानी माथिको ओभानो हुन्छौ त ? सस्था गत पद्दतिमा एक्कल नेत्रीत्व कसैको रहदैन केन्द्रिय सभापति एउटा आधार हो तर संगठन रुख को जरा झै फैलिएको नेपाली काङ्रेस को परिचालन गर्ने जिम्मेवारी हरेक इकाइमा पार्टिलाई बिजय तुल्याउन हरेक स्थानिय क्षेत्रीय तथा जिल्ला स्त्तरमा बसेका स्कृया सदस्य, पद्दधिकारी हरु तथा कार्यसमिती को जिमेवारी पनि हुन आउछ यदी हरेको ले आफ्नो गाउ टोल छिमेक र एरिया बाट पार्टिलाई जिताउन कम्बर कसेर लागेको भए र आफ्नो एरियामा पार्टिले गरेका कार्य र जनता को चाहना बुजेर यो यो स्थितिमा छौ हामी सुरक्षित हुन को लागि केन्द्र ले यो यो काम गर्न पर्‍यो भनेर जिल्ला मार्फत केन्द्र लाई सुजाब दिन सकेको भए आज एस्तो रिजल्ट अबस्य आउने थिएन ।
केन्द्र देखी जिल्ला सम्मका नेता हरुको जिमेवारी पार्टिलाई र पार्टिका उमेद्बार लाई बिजयको माला पहिर्याउने हो तर हामी मा भएको मुख्य कम्जोरी चाहे केन्द्र होस् चाहे जिल्ला स्तरिय नेताको चाहना भनेकै आफुले टिकट कसरी प्राप्त गर्ने भन्ने मात्रा रयो । अदिकाम्स टिकट प्राप्त गर्ने हरु नेताको ओरीपरी घुम्ने र जनता को माजमा काम जाने अनी हरेक नेताको तर्फ बाट को को परे भन्ने आधार मा टिकट दिने र माग्ने खल्ती र लबी बाट रिजल्ट राम्रो अपेक्षा गर्ने ? दोस्रो कुरा जिल्ला नेत्रितोव र केन्द्रिय नेत्रित्त्वो को जिम्मेवार भनेको पाट्री लाई बिजय गराउने हुन पर्ने मा उनिहरु पाए प्रतिनिधि सवा नपाए प्रान्तिय सवा मा चुनाव टिकट लिएर लड्ने नपाएको खण्डमा मौन ब्रत बस्ने पाद्दति को बिकास ले मियो बिनाको दाई झै निर्वाचन मा गए पछी चुनाव जितिन्छ ? के यि सब कम्जोरी केन्द्रिय नेत्रीत्त्वो को मात्रा हो ? पाट्री ले जिमेवार दिएर हरेक क्षेत्र बाट २ या ३ जनाको नाउ पठाउ भन्दा १६-१७ जनाको नाउ पठाउने हरुले अनी आकाश तिर हेरेर थुक्न मिल्छ ? एउटा उद्दहरण दिन्छु नेपाली काङ्रेस रशुवाले एक मात्रा नाम सिफारिस गराएर केन्द्र मा पठायो प्रतिनिधि सवाको लागि तो नाम पास भयो यो निर्वाचन मा सजिलै जितेको काङ्रेस ले त्यही रशुवा मात्र हो बुझ्ने लाई यही उद्दहरण काफी छ । नेपाली काङ्रेस भित्र अब के गर्ने भनेर बिबिध कुरा हरु उठेका छन बिशेष त पाट्री सभापति लाई आक्षेप लगाएर औलो ठड्याउने गरिएको छ जिमेवार ब्यक्ती ले त्यसरी आफु निर्दोस अरु मात्रा दोसी देख्नु हुँदैन ।
अहिले को अवस्था लाई मुल्यकन गर्ने हो भने काङ्रेस हार्ने स्थिती एकासी  आएको हैन बिगत तिर पनि ध्यान दिनु पर्दछ ।  नेपाल मा २०४८ साल देखिकै बाम सक्ती को बर्चसो बड्दै गएको हो र २०५१ मा एमाले ले अल्पमत्को सरकार बनएको सबै लाई जग जाएर छ । २०५६ मा माओवादी जङल मा एमाले मा बिभाजन भएको कारण काग्रेस ले बहुमत पाएको कुर स्पस्ट छ । तो बहुमत लाई जोगाउन नसक्नु काङ्रेस को गम्बिर भुल हो जुन मुद्दा यो चुनाव मा पनि खेप्न पर्‍यो । २०६४-७० को चुनाव ले काङ्रेस एमाले र माओवादी लाई तुल्य तुल्य बनायो थोर बहुत भोट्को आधारमा र यिनी हरुले संबिधान बनाएन हामी बनाउछौ भन्ने नारा ले काम गरेर हामी ले ७० को चुनाव मा केही सिट बडी जितेका हौ बहुमत हैन । अहिले एमाले र माओवादी मिल्दै गर्दा कारीब ५५ प्रतिसत मत एक ठाउमा काङ्रेस को ३०-३५ प्रतिसत मत एक ठाउमा पर्दा खेरी धेरै आउने बिजय हुने पारीपाटिमा काङेस ले जित्न सक्दैन भन्ने त पुरा अनुमान थियो यो लाटो ले पनि बुझ्ने बिषय हो र स्थानिय चुनाव मा पहिलो पाट्री र तोस्रो पार्टी एक ठाउमा हुँदा केही न्युटल भोट् जित्न सक्ने आकल गरिएको दल्लाई जानु स्वाभाबिकै हो । एस्तो प्रतिकुल अवस्था मा नेपाली काङ्रेस ले आफ्नो मत २०७० भन्दा बडाएर ल्याउनु भनेको काङ्रेस ले हारेको कसरी भन्न मिल्छ । लोक्त्रन्त्रमा जनताको मन परिवर्तन सिल हुन्छ र रुलिङ सरकार लाई भन्दा अपोजिसन लाई जनता मा आफ्ना कुरा राख्न सजिलो हुन्छ तो मत ले पनि केही असर गरेको छ ।
यसरी हेर्दै गर्दा काङेस भित्र  चुनावमा कुनै कम्जोरी छैन भन्न खोजेको पनि हैन । सरकारमा रहदा कती पय राम्रा काम भए होलान कती अलोकप्रिय काम भए होलान राम्रा काम्को प्रचार गर्न नसक्नु प्रतिपक्ष ले नराम्रा काम्को प्रचार त गरेकै थियो एस्लाई चिर्न नसक्नु । हामी भित्र का भात्री सस्था लाई चलायमान गराउन नसक्नु नयाँ तरिकाको मत्दान कार्यकर्ता र जनता लाई राम्रो सग सिकाउन नसक्नु पनि हाम्रो कम्जोरी रयो ।
 जिम्मेवार ब्यक्ती हरुले निर्वाचन को पारीणम लाई लिएर मिडिया मा प्रचार बाजी गर्नु भनेको आफ्नो आङ आँफैले कन्याएर गनाउनु हो तसर्थ हरेक काङ्रेस जनले आँफै ले मम भनेर पार्टिको सुद्द्रिडी करण गर्न लाग्नु पर्दछ । काङेस ले बिशेष निर्णय लिने ठाउँ छ तुरुन्तै केन्द्रिय समिती को बैठक बसी महासमिती को बैठक बोलाउने ब्यापक छलफल गरी बिदान त गठन हुन पर्ने समिती गठन गर्ने । भात्री सस्था लाई अद्याबधिक बनाउने हामीले गल्ती गरेका छौ नेताको गोजी बाट नेत्रीतो दिदा आज तरुण दल नेबिसंघ र महिला संघ केन्द्रमा मात्रा सिमित भएको छ यि समिती लाई अद्द्याबधिक गर्ने । काङेस संघठन बिभाग युवाको हातमा दिएर देश भरी संगठनात्मक सम्रचना मा आमुल परिवर्तन गर्ने किनकी बर्तमान सम्रचना पुरानो पारीपाटिको छ नयाँ युवा हरुलाई पार्टिमा कसरी समाहित गराउन सकिन्छ तेस्ता फिचर लिएर अगाडि बड्न पर्ने आवश्यकता छ । नेत्रित्वो को राज्निनाम ले मात्रा समस्या समाधान हैन एसले समस्या लाई झन बल्झ्याउने गर्दछ जस्ले हामी अज कम्जोर हुन सक्छौ पनि । समग्रता मा यो निर्वाचन ले काङेस लाई एक गतिलो पाठ सिकाएको छ यो पाठ बाट सिकेर अगाडि बड्न र परिवारतित समय अनुसार संगठन लाई पारीमार्जती चुस्त दुरुस्त बनाएर लैजानु पर्ने अवस्था छ । बर्तमान अवस्था मा नेपाली काङेस ले चुनाव हर्छु भन्ने थाहा हुँदाहुँदै पनि देस को सन्क्रमण काल लाई अन्त्य गर्न चुनाव मार्फत जुन जनमत लिएको छ यो काङेस को ईतिहास मा र नेपालको ईतिहास मा सुनौलो अक्षर ले लेखिने नै छ ।
मत जसरि प्रप्त भएको छ यो प्राप्त बाट प्राप्त दल हरु हस्किन र दुखी हुन जरुरी छैन । हारको चोट ले हारेको दल लाई दुखित बनाउनु स्वभबिकै हो तथापी लोक्त्रन्त्र मा जनाता लाई कस्लाई सताको शिखर चडाउने कस्लाई इमान्दार प्रतिपक्ष बनाउने भन्ने अधिकार छ त्यही परिणाम जनाताले दिएका छन । जनाताको यो मत स्थिरता, समृद्धि र संघीयता को लागी हो भन्नु मा अत्युक्ती नहोला । बाम गठबन्धनले चुनावको बेला जारी गरेको संयुक्त चुनावी घोषणापत्रमा केही यस्ता विषयहरु पनि छन् जुन नेपालीहरुले अहिलेसम्म पनि धेरैले सोचेका समेत छैनन् । भूपरिवेष्ठितको नाताले अहिलेसम्म धेरैले देख्दा समेत नदेखेको पानी जहाज नेपाल आफैंले चलाउने कुरा गठबन्धनको संयुक्त घोषणापत्रमा उल्लेख गरिएको छ । यि र एस्तै केही हावाइ र जल मार्ग का बिषयमा अचम्म लाग्द कुरा हरु छन तिनलाई पुरा गर्न सानो योजना ले सम्भब छैन नगरे नि धर छैन जनमत्को कदर गर्ने हो भने हेरु बन्ने सरकार आफ्नो घोषणा पत्र मा कती इमन्दार हुने छ ।यो जित लाई गठबन्दन ले  उन्माद को रुपमा नलिइकन सिरिएस रुपमा जनमत प्रती कटिबद्द भएर सघियता को जग मज्बुत गर्ने देश लाई आर्थिक सम्बृद्दी तर्फ उन्मुख गराउन  सक्ने सक्ने गरी  कार्य योजना ल्याउन सक्नु पर्दछ  । अती भयो डर धाक धम्की हत्या र हिम्सा अब बन्ने बाम सरकारले  देश मा शान्ती सुरक्षा र अमन चयन् स्थापित गर्दै तिक्तता अझ बडेर जान्छ नेपाली काङ्रेस ले बिस्वास मा लिएर स्थानिय चुनाब र प्रती निधी सभा को निर्बाचन गराएको अवस्था मा उनिहरुको भावना लाई समेट्ने काम गरौ भावना माथी खेल्वाड गरेर दुइ तिहाइको दममा हेयको दृस्टिले हेरियो भने बालक सम्बिधान र संघीयता माथी प्रश्न चिन्न उठ्न सक्दछ र तो समग्र नेपाल र नेपालिको लागी प्रत्युपदक हुन सक्दछ । एउटा सम्योग छ २०५२ साल मा नेकपा माओवादी ले हत्या हिम्साको राजनीति मा प्रबेस गर्दै गर्दा ५२ बुदे माग बुझ्ने शेर बहादुर ले ति माग पुरा नगरेर जङल पसेको भन्ने माहोबादी समेत सम्सदिय चुनाव लडेर आउने सरकार मा रहने छ र यो चुनाव गराउने प्रधानमन्त्री प्रतिपक्ष मा रह्नने छन बाम बहुमत को सरकार ले जनता को अपेक्षा पुरा गर्छ कि गर्दैन एदी पुरा नगरे ति भाषा काङेस ले बोल्न नपरोस । तत्कालिन अवस्था मा ४५ दिन्को समय सिमा थियो ति बुद्दामा ऊ कती इमान्दार रहन्छ अहिले कती समय सिमा मा गर्नुहुनेछ आफै तोक्नोस देस आर्थिक सम्रिद्दिको बाटो मा जाओस र एक बाम्पन्थी सरकार रहेको बेलामा हिम्सात्मक आन्दोलन गरेका बिप्लब पनि आफ्ना माग मार्फत शान्ती पूर्ण राजनीति को तरङ मा तहिरिन सकुन । यि र याबत कुरा अब बन्ने सरकारले गर्न सक्यो भने जनता ले भरोसा गर्ने छन बाम्पन्थी लाई एदी सकेनन भने देस र जनाताले  भाषाण  ले मात्रा रासन दिदैन बरु जे बोल्छ तो गर्छ जे गर्छ तो बोल्छ भन्ने पुरानो पार्टिलाई पुन अबासर दिनेछन । जयनेपाल
सादुराम सुबेदी
लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....