परदेशको दुःख, अब पर्दामा

प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १२:०१  

मोहम्मद आयतुल्ला रहमान/ देव नेपालद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘मन त परदेशी’ यहि पौष १४ गते देखि नेपाल भर रिलिज हुने भऐको छ । यस चलचित्रमा परदेशमा गएर के कस्ता दुःख, संर्घष गर्ने गर्दछन् त्यस्को पिडा पर्दामा ल्याइएको देव बताउँछन् ।
करिब ५० प्रतिशत भाग कतारमा छाँयाकंन गरिएको चलचित्रले परदेशमा पुग्दा नेपालीको जीवनमा हुने उत्तार चढाब , स्वदेशमा रहेका आफ्ना र आफ्ना ठान्नेहरु प्रतिको भाव र बिबस्तामा परदेश पुगेकाहरुको मनमा हुने राष्ट्र प्रतिको भावलाई कलात्मक रुपमा चलचित्रमा उठान गर्न खोजिएको निर्माण पक्षको दाबी रहेको छ । दिपेश पाण्डे , बिक्रम क्षेत्री , समिता गिरीको मुख्य भूमिका रहेको चलिचित्र दुर्गा बहादुर खडकाले निर्माण गरेका छन् । लभ स्टोरी कथामा आधारीत यो चलचित्र दर्शकको मन छुने विश्वास निर्माण पक्षको रहेको छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....