जिल्ला तथा नगर बालक्लब संजाललाइ ५५ हजार १ रुपैयाँ प्रदान

प्रकाशित मिति: १० पुष २०७४, सोमबार ०५:५१  

बाँके / जिल्ला तथा नगर बालक्लब संजाललाइ युनिसेफ नेपाल नेपालगन्जमा कार्यरत माधुरी शर्माले बालक्लब संजाललाइ व्यक्तिगत रुपमा ५५,००१ रुपैया सहयोग स्वरुप अनुदान प्रदान गर्नु भएको छ । नेपालगंजको बालक्लब निकै सक्रिय तथा उदाहरणीय कार्य गरेको प्रंशसा गर्दै प्रदान गरिएको रकम असहाय अपांग पिडित तथा जोखिममा परेका बालबालिका एवम पढ्नको लागि र बालमैत्री स्थानीय शासन प्रबर्धन सम्बर्धन गर्नका निम्ति रकम प्रदम गरिएको शर्माले बताउनु भयो । यो संगै प्रदान गरिएको रकमको सदुपयोग गर्न समेत बालक्लबलाइ आग्रह गर्नु भयो साथै बाल्क्ल्ब संजालले पनि आवस्यक परेको बालबालिकाको पहिचान गरी सहयोग गर्ने समेत बताएको छ शर्माले व्यक्तिगत रुपमा प्रदान गर्नु भएको रकमबाट बालक्लबलाइ ठुलो सहयोग र समग्रमा बालमैत्री अभियानलाइ टेवा पुगेको बालक्लबको भनाइ छ ।
उक्त चेक हस्तान्तर्ण कार्यक्रममा युनिसेफ नेपालका राजु खनाल,बालअधिकार का लागि रास्ट्रिय अभियान का जिल्ला संयोजक साहिल अन्सारी,जिल्ला बालक्लब संजाल कि अध्य्क्ष स्वेता गुरुङ नगर अध्य्क्ष अञ्जना चतुर्बेदी,सचिव देवा क्षेत्रि र सदस्य शहाबुद्दिन हलवाईको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....