५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनु पर्ने माग

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार १२:३५  

बाँके २० पुुस / ५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनु पर्ने भन्दै आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । बाँकेका नागरिक समाजले बाँके जिल्ला अदालत अगागि उभिएर प्ले कार्ड सहित राजभानी बनाउने अभिायान सन्चालन गरेको हुुन् ।
नेपालगन्ज हरेक दृष्टिकोणले राजधानी बन्ने सम्पूर्ण पूर्वाधार रहेकोले नेपालगन्ज नै ५ नम्बर प्रदेशको राजधानी हुुनु पर्ने भन्दै अभिायन सन्चालन गरेका छन् ।

नेपालगन्ज पुुरानो शहर जस्को लामो ऐतिहासिक रहेको र यस नेपालगन्जमा शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रको पूर्वाधार रहेकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज उपयुक्त स्थान रहेको अधिवक्ता विश्वजित तिवारी बताउनुुहुन्छ । उच्च अदालत तुुलसीपुुर बारका अध्यक्ष बल बहादुुर चन्दले नेपालगन्ज शहर भौतिक पूर्वाधारको विकास भएकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज हुनु पर्ने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....