बाढी पीडितको बारे सुुचना माग

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार ११:४१  

पुुस २१ बाँके /डुुडुुवा गाउँपालिका वडा नं. १. होलिया निवासी बिजय बहादुुर यादवले सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ दफा ३ अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमा बाढी पीडित बारे विविध विषयमा सूचना माग गरेका छन् ।
यादवले २०७४ सालमा आएको बाढीबाट डुुडुुवा गाउँपालिका क्षेत्रमा कति बाढी पीडित भए सोको नामावली प्रतिलिपी, डुुडुुवा गाउँपालिकामा बाढी पीडितहरुका लागि कति नगद कति खाद्यान्न वितरण गरियो ? सोको भरपाई रसिद र डुुडुुवा गाउँपालिका कार्यालयले अन्तर्गत यस आर्थिक बर्षमा बाढी पीडितहरुको लागि कति बजेट विनियोजन गरिएको छ भनी लिखित निवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....