चितवनको माडीमा दिनप्रतिदिन चिसो वढदै

 माडीवासीहरु आगोको साहारा लिन वाध्य ।।

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार ०२:१३  


नरपति काफले पुष २५ चितवन
देशैभर सहित चितवनको मौसममा परिवर्तन आई अचानक वढेको चिसोले गर्दा माडीको जनजिवन प्रभावित वनेको छ । विहानदेखी खुल्ने पसल, यातायात लगायत अन्य क्षेत्रमा समेत प्रभाव परेको माडीवासीहरुले वताएका छन् । चिसो वढेसगै ब्यापारमा समेत प्रभाव परेको माडीका ब्यापारीहरुले वताएका छन् । आज तापक्रम घटेर ८ डिग्री सेल्ससियस सम्म रहेको र यस्तै अवस्थामा मौसम परिवर्तन नभएमा अझ चिसो वढन सक्ने मौसमविदहरुले समेत जानकारी दिएका छन् । विहानदेखी नै चोकचोकमा युवाहरु जम्मा भएर आगो तापिरहेका छन् भने वालवालिकाहरु घरभित्र नै वसेका छन् ।

 

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....