सोलुखुम्बुकी अप्सरा नेपाली चलचित्र जगतमा उदाउदै

हट सिनमा

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार १६:०३  

अर्जुन काफले पथरी
सोलुखुम्बुबाट काठमाडौ बसाइ सरेकी अप्सरा राई नेपाली रजतपटमा आउन लागेकी प्रतिभा हुन । सुरुवातमै निर्माणाधिन चलचित्र सुर्यास्त मार्फत डेब्यु गरेकी अप्सरा अहिले अभिनय र नृत्य को प्रशिक्षण लिदै छिन । मैतिदेवी लाई अस्थाइ थाकथलो बनाएकी उनी केहि समय पछि नेपाली चलचित्रमा नायिका का रुपमा उदाउने तयारीमा रहेकी छिन ।

नेपाली रजतपटमा उडान भर्न लागेकी यी नबनायिकाको अभिनय रहेको चलचित्र हाल पोष्ट प्रोडक्सनका लागि तयार रहेको छ । सो चलचित्रमा अभिनयको डेब्यु गरे पनि अन्य चलचित्रमा अभिनयका लागि पनि अफर आउन थालेको उनी बताउछिन । 

अन्जु पन्त र शिब परियारका गितमा मोडल बनिसकेको अप्सरा अंग प्रर्दशनका मामलामा पनि उदार छिन । समाजमा पच्ने जति देखाउन कुनै आपत्ती छिन । परिवार ले कला क्षेत्रमा लाग्दा साथ दिएको बताउने उनी पहिला क्यरियर अनि प्रेम र बिबाह भन्छिन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....