फोटोग्राफरलाई सम्मान

प्रकाशित मिति: ३० पुष २०७४, आईतवार ०९:४९  

नेपालगन्ज /नेपालगन्ज फोटोग्राफीले एक कार्यक्रमको आयोजना गरि थप हौशला प्रदान गर्न विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिना भरि फोटो खिचेको फोटोहरुलाई प्रतिष्पर्धामा राखिएको थियो । आज सम्मान हुुनेहरुमा प्रथम गुुडडुु जरगर, द्धितिय नदिम शाह र तृतीय बिबेक शाही रहेका छन् । विजयी हुुनेहरुलाई बिशाल राना मगर र रन्जिता ढकालले दोसल्ला ओढाएर सम्मान गर्नुु भएको थियो । नेपालगन्ज सर्जिकलका राजा खान र ट्रोल योगस्टारको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सो सम्मान कार्यक्रममा नेपालगन्जका २ दर्जन बढी फोटोग्राफरको सहभागिता रहेको थियो । नेपालगन्ज फोटोग्राफीले भविष्यमा फोटोग्राफी सम्बन्धि कार्यशाला राख्ने योजना बनाएको शैलेन्द्र जिएनले जानकारी दिनुुभयो ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....