सडकपेटी ब्यवस्थित गर्न माग

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार १४:१५  

नेपालगन्ज १७ माघ /नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र सडक पेटी अतिक्रमण गरि सडक पेटीमा पसल राख्दा नागरिकलाई हिडडुुल गर्न अप्ठयारो परेको भन्दै नागरिक समाजले आज नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुुखलाई पत्र बुुझाइएको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता लोक बहादुुर शाह, अधिवक्ता सुुदिप कुुमार भट्टराई, आरटिआइृ अभियान्ता शैलेन्द्र कुुमार वैश्यले लिखित रुपमा पत्र बुुझाएका छन् । सडकपेटी अतिक्रमणलाई कानुुनी कारवाहीमा ल्याउन समेत आग्रह गर्नुु भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले केहि दिन यता सडकपेटी ब्यवस्थित गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....