बढैयाताल गाउँपालिका वडा नं. २ मा रेडियो श्रोता समुह गठन

प्रकाशित मिति: २८ माघ २०७४, आईतवार ०८:३१  

बर्दिया २५ माघ /बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा सुुशासन र जवाफदेहिताको बारेमा युुवाहरुले रेडियो सुुन्ने छलफल गर्नको लागि बागेश्वरी रेडियो श्रोता समुह (LDAG)गठन गरिएको छ । एफएचआई३६० र युएसआईडिको सहयोगमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज बाँके र ईक्वेल एक्सेसको सहकार्यमा सो समुुह गठन भएको हो । पारस्परिक जवाफदेहिता परियोजना अन्तगर्त हरिकला सुुनारको अध्यक्षतामा १६ सदस्यीय  समुहको (LDAG )गठन गरिएको हो । जसमा उपाध्याक्षमा मैसरा थापा क्षेत्री, सचिवमा तारा बिसी र सहजकर्तामा रिता बिक चयन हुुन भएको छ भने अन्य सम्पुुर्ण सदस्य रहनुु भएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना तथा सो समुुहको काम र कर्तब्य बारेमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोमबहादर गुरुङ र सामुुदायिक सन्चारकर्मी अनोज थारुले युुवा विच छलफल गरी जानकारी गराउनु भएको थियो । सो समुुहमा वडा नं.२, जमुुनीका १६ जना युुवाको सहभागीता रहेको थियो ।
यस रेडियो श्रोता समुुह गठन हुुदाँ स्थानीय तहका काम कर्तब्य र सार्वजनिक सरोकारका विषयमा सवाल उठाउन सजिलो हुुने सो समुुहका सहजकर्ता रिता विकले बताइन् । नव गठित समुुहका अध्यक्ष हरिकला सुुनारले स्थानीय समस्या एकै ठाउमा बसेर रेडियो कार्यक्रम साझा बोली सुुन्ने र छलफल गर्ने र कसरी समाधानको उपाय निकाल्ने भन्ने बारे पृष्ठपोषण दिन सकिने साझा चौतारीको रुपमा ीम्ब्न् को विकास हुुने र सबैको सल्लाह र सुुझाव अनुुसार स्थनीयत तहमा काम गर्न सहज हुुने बताइन् ।
बढैयाताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष काजिमान सुुनारको प्रमुुख अतिथिमा सो समुह गठन भएको थियो । वडा अध्यक्ष काजिमान सुुनारले युुवाहरु सचेत र सजग भई आफनो क्षेत्रको विकासको लागि लाग्नुु पर्नेमा जोड दिनुुभयो साथै सुुशासन कायम गर्न युुवाहरुको प्रमुुख दायित्व रहेको बताउनुुभयो ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....