एम्समा– आइ एम द वेस्ट

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार १९:३२  

दीपक ढकाल,

बुटवल । राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले रोट¥याक्ट क्लब अफ बुटवलको संयो जनमा वाणिज्य संकाय स्नातक तहका युवा विद्यार्थिहरुलाई वृत्ति विकाशका लागि जोश, जागर र हौसला प्रदान गर्न ’आइ एम द वेस्ट’ उत्प्ररेणात्मक कार्यशाला सम्पन्न गरेको छ ।
६० जना युवा विद्यार्थि एवं प्राध्यापकहरुको सहभागितामा सम्पन्न कार्यशालामा प्रमुख प्रशिक्षक नेशाल इन्स्टीच्यूट फ र लिडरसिप डेभलपमेन्ट प्रा.लि., काठमाण्डौकी कार्यकारी निर्देशक उषा मल्ल सिं ले सहभागि युवाहरुलाई आफ्नो क्षमताको पहिचान गराउँदै नेतृत्व विकाश, क्षमताको उपयोग, उत्प्ररेणात्मक मनोवल जस्ता विषयमा प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एम्स कजुकेशन फाउण्डेसनका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकालले शुभकामना मन्तब्य राख्दै सवैलाई आफ्नो क्षमताको उच्चतम सदुपयोग गरी अवसर प्राप्तिको निम्ति अघि बढन हौसला प्रदान गरेका थिए ।

क्लबका प्रेसिडेन्ट बसन्त श्रेष्ठको अध्यक्षता राजिव खनालको सन्चालन र प्रकाश भण्डारीको संयेजनमा भएको कार्यक्रमा सहभागिताहरुले उत्कृष्ट हुनका निम्ति अवलम्वन गर्नु पर्ने सिद्धान्तका विषयमा राखेका जिज्ञासाहरुलाई प्रमुख प्रशिक्षकले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....