प्रवास

अर्घाखाँचीले नयाँ बर्षमा शुभकामन आदन प्रदान कार्यक्रम गर्ने

10 months ago

एनक्यु खबर दोहा कतार ।अर्घाखाँची समाज कतारले आगमी २८ अप्रिलमा सनैयाको रोटान होटलको सभाहलमा शुभकामन आदनप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रमगर्ने भएको छ । अर्घाखाँचीबासी एक हौँ नेपाली समाजकालागी केही गरौ भन्ने हेतुले आफ्नो जिल्लातथा समाजकालागी केहीगर्ने हेतुले कतारमा स्थापनभएको सामाजिक संस्थाको..

भोसेस कतारको दोश्रो साधारण सभा सम्पन्न- अध्यक्षमा बस्नेत

10 months ago

दिलीप पराजुली, दोहा -भोजपुर सेवा समाज कतारको दोश्रो साधारण सभा बाट अध्यक्षमा गोपाल बस्नेत निर्बिरोध निर्बा्चित भएका छन् । गत २४ मार्च २०१७ का दिन दोहा भन्दा निकै टाढा रहेको अल दोसरी पार्कमा सम्पन्न दोश्रो साधारण सभाले बस्नेतलाई अध्यक्षमा निर्बा्चित गरेको छ । बस्नेत यस अघिको कार्यसमितिमा..

तनहुँ सेवा समाज कतारले बनभोज कार्यक्रम गर्दै -रित र कुमारीले धमाका मच्याउने

10 months ago

एनक्यू खबर दोहा— “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको साझा संस्था तनहुँसेवा समाज कतारले वनभोज तथा परिचयात्मक कार्यक्रम गर्र्ने भएको छ । बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ वर्षको..

लसेस कतारको आन्तरिक छलफल कार्यक्रम सम्पन्न

10 months ago

दोहा । लमजुङ सेवा समाज कतारले गत शुक्रवार सनैयाको एक होटलमा सदस्यता विस्तार तथा आन्तरिक छलफल गरेको छ। बिशेष गरि बिदेशमा कमाइएको रकमलाई कसरी बचत गर्न सकिन्छ भन्ने छल्फल गरिएको छ। सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यकममा संरक्षक पुर्ण वहादुर पोखरिया,..

अमेरिकामा उज्ज्वल ठकुरी तथा सुभद्रा श्रेष्ठलाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त 

10 months ago

विजय थापा ,अमेरिका । गत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी द्वारा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेका छन् l   ठकुरीले अहिले सम्म पाँच खेल निर्माण गरेकोमा तिन..

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त बिजयी

10 months ago

विजय थापा,वाशिंगटन डीसी   अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक..

बसन्त फिल्मस् कतारले नयाँ बर्षमा सांस्कृतिक कार्यक्रमा गर्दै

10 months ago

 एनक्यू खबर दोहा । प्रवासमा नेपाली कलाकार एक हौँ, नेपाली कला संस्कृति र प्रतिभाको सम्मान प्रवंद्धन गरौं, भन्ने मुख्य नारा सहित नेपाली कलाकारहरुलाई सम्मान गर्दै आईरहेको संस्था बसन्त फिल्मस् प्रा.लिले कतार शाखाले आउँदै गरेको नयाँ बर्ष २०७४ सालको अवसरमा शुभकामना आदानप्रदान सहित विविध सांस्कृतिक..

कतारबाट डुम्रेले सुरु गरे सीमा क्षेत्रमा काँडेतार लगाउने अभियान

10 months ago

दोहा । गत बिहिबार कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश विदेशका नेपालहरुबाट सीमामा पर्खाल लगाउनु पर्ने आवाज बढ्दै गएको छ । यसै सन्दर्भमा कतारमा कार्यरत एक नेपालीले पर्खाल लगाउन सबै नेपाली जुट्नु पर्ने भन्दै अभियान सुरु गरेका छन् । कतारमा विगत १५ वर्ष देखी एक..

वाणिज्य बैंकका सीईओको कमाइः मासिक ६ लाखदेखि १२ लाखसम्म

10 months ago

९ चैत, काठमाडौं । जागिर खाएर धेरै कमाइ हुँदैन भन्ने मानसिकता अधिकांश मानिसहरुमा पाइन्छ । उनीहरुले मासिक तलव थाप्ने जागिरमा भन्दा व्यापार व्यवसायमा आफ्नो भविश्य राम्रो देख्ने गर्छन् । तर, नेपालमा यस्ता जागिरेहरु पनि छन्, जसले महिनामै लाखौं रुपैयाँसम्म कमाइरहेका छन् । बीमा कम्पनीमा कार्यरत उच्च..

विश्वका अर्बपतिको सूचीः जान्नुस् ७ मुख्य कुरा

10 months ago

अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अरबपतिहरुको सूची सार्वजनिक गर्दा नेपालीका पनि कान ठाडा हुन्छन् । आफ्नो देश जतिसुकै गरिब किन नहोस्, धनीहरुको विषयमा जान्ने कौतुहलता सबैलाई हुन्छ । यही कौतुहलतामा मेट्न हामी यहाँ प्रस्तुत गर्दैछौं, विश्वका धनाढ्यहरुको सूचीबाट केही हाइलाइट्सः २३ वर्षमा १८ पटक विल..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....