प्रवास

एनआरएनए साइप्रसको अध्यक्षमा मल्ल

4 months ago

 समिम मियाँ सेप्टेम्बर १०/साइप्रस  गैर आवाशिय नेपाली संघ साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ल निर्वाचित भएका छन् । राजधानी निकोसियामा आइतबार सम्पन्न सातौ अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।  कार्यसमितिको उपाध्यक्षमा उत्सब घले, महासचिवमा अन्तेश रावत, सचिवमा तुलसा पाण्डे र..

समाजसेवी भण्डारी एनअारएनए कतारको सह-युवा संयोजकमा मनोनित

4 months ago

भोला थापा क्षेत्री, दोहा । गत १ सेप्टेम्बरमा सम्पन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगमि २०१७ — २०१९ कार्यकालकोलागि नुवाकोटका नारायण (समाजसेवी)भण्डारीलाई सह-युवा सयोजकमा मनोनित गरिएको हो । गत सेप्टेम्बर ७ तारिकका दिन एनसिसि कतारले अायोजना गरेको सपथ कार्यक्रममा समाजसेवी..

शंका नगर्नुस नेपाल आइडलको ग्राण्ड फिनाले कतार मै हुन्छ – संयोजक गरूङ

4 months ago

दिल कुमार श्रेष्ठ, दोहा । बिभिन्न  सूचना तथा सञ्चारमा आएको भ्रमात्मक समाचरका कारण पैदा भ्रम दुर गर्दै नेपाल आइडलको ग्रण्ड फिनाले कतार मै हुनेमा ढुक्क रहन  संयोजक उत्तम गुरुङले बताएका छन । विश्वब्यापी  चर्चासंगै कसैको गिद्देनजरका कारण  मुद्दा समेत परेको रिट उपर फैसला सुनाउदै  अदालतले मुद्दा  खारेज..

स्व .डा . डिना वाङ्देललाई सम्झिए कतारमा लम्जुङेले

4 months ago

सिताराम थापा ,दोहा । ४५ औ पुन्य तिथिको अबसर पारेर लम्जुङ सेवा समाज कतारले स्व डा. डिना वाङ्देलको स्मरणमा श्रदान्जली सभाको कायक्रम सम्पन्न गरेको छ । बिगत केही बर्स देखि कतारको प्रतिष्ठित शैक्षिक सस्था " भर्जिनिया कमन वल्थ युनिभर्सिटि " को कला बिभाग प्रमुखको रुपमा कार्यरत डा. वाङदेल बरिस्ट साहित्यकार एबम..

जनजाति महासंघ युएईले जनजाति उम्मेद्वारलाई सहयोग नगर्ने

5 months ago

एनक्युखबर,युएई सम्बाददाता। युएई, सेप्टेम्बर ५, २०१७ - एनआरएन युएईको निर्वाचनमा आदिबासी तथा जनजाती महासंघ युएईले अध्यक्षका प्रत्यासी सालिक सुबेदीलाई समर्थन गर्ने भएको छ । गैर आबासिय नेपाली संघको चुनाव सेप्टेम्बर १५ मा दुबइमा सम्पन्न हुन गई रहेकोले आदिबासी महासंघका अध्यक्ष पासांग शेर्पाले सालिक..

युएईका स्वतन्त्र नागरिक युवा समुहले गरे बाढी प्रभावितलाई सहयोग

5 months ago

नवराज बस्नेत /युएई - रोजगारीको सिलसिलामा युएई मा रहेका नेपालीहरुले बाढी प्रभावित क्षेत्रका जनताका लागी  राहत जुटाएका छन् | रोजीरोटी को लागी जहाँ रहे पनि यो मन त मेरो नेपाली हो भन्ने भावना का साथ् बिपत्ति मा परेका नेपाली का लागि केही सहयोग गर्ने मनसायले सहयोग रकम जुटाएको बताउनु हुन्छ  ओखलढुंगा का अनेस्ट..

मोर्चाको छैठौ अधिबेशन सम्पन, अध्यक्षमा शाही

5 months ago

एनक्युखबर कतार । नेपाली जनप्रगतिशील मोर्चा कतारले आफ्नो छैठौ अधिबेशन गत २ सेप्टम्बरका दिन सम्पन्न गरेको छ । मुुस्लिम धर्मावलम्बीहरुको महान पर्व बक्रइदको अवसर पारेर गरिएको उक्त अधिबेशनमा जिल्ला तथा जातीय संस्थाका प्रतिनिधिहरु साथै मोर्चाका संगठित सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कतारको..

एनअारएनए कतारको अध्यक्षमा -पोखरेल

5 months ago

एनक्यूखबर दोहा - भर्खरै सम्पन  गैर आवसीय नेपाली संघ एनआरएनए,कतारको अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । उनले प्रत्यसी  मो. मुक्तदा मुसलमानलाई ७७ मतले पछि पार्दै अागामी एनसिसि कतारको २०१७/२०१९ कार्यकालकालागि नवीन  निर्वाचित भएका हुन । यसै गरि  प्रथम उपाध्यक्ष – तेज..

कुवेतमा एक जना नेपाली महिलाको स्वीमिङ पुलमा डुबेर मृत्यु

5 months ago

 कुवेत- कुवेतमा एक जना नेपाली महिला घरेलु कामदारको स्वीमिङ पुलमा डुबेर मृत्यु भएकाे छ । स्थायी ठेगाना रामेछाप जिल्ला, गाेकुलगंगा गाउ पालिका नामाडी - ८ घर भर्इ विगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रूपमा कार्यरत पासपोर्ट नं २७५३५२३ की ३१ वर्षीया तारा देबि खड्काकाे स्पोन्सरको परिवार सहित घुम्न जाँदा..

ईदको अबसर पारेर कतारमा सांगितीक कार्यक्रम हुदै

5 months ago

एनक्युखबर,कतार । कतारको आन्तरिक मन्त्रालय र श्रम मन्त्रलयको सहयोगमा ईदको अबसर पारेर कतारमा सांगितीक कार्यक्रम हुने भएको छ । कतारको अलअलि स्पोर्टस् क्लबमा ईदको दोस्रो दिन अर्थात सेप्टेम्बर २ तारिक हुने कार्यक्रमलाई एनआरएनए कतारले संयोजन गर्दै छ । कार्यक्रममा प्रस्तुती दिनका लागी नेपाली ख्याति..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....