प्रवास

खोटांग सेवा समाज कतारद्वार प्रशिक्षण कार्यकम सम्पन्न

6 months ago

दीलिप पराजुली,दोहा -कतारको सबै भन्दा पुरानो जिल्ला सस्था खोटांग सेवा समाज कतारले आफ्ना सदस्यहरुलाई समटी एक दिने प्रशिक्षण कार्यकम गत शुक्रबार २८ जुलाईका दिन आयोजना गरी सम्पन्न गरेको छ । खोटांग जिल्ला बाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांगेहरुलाई समेटर गरेको उक्त कार्यकममा सस्थाका ४०..

नेपाली जन प्रगतिशिल मंचको सनैया क्षेत्रीय/इकाई समिती गठन ।

6 months ago

भोला थापा क्षेत्री । दोहा कतार –कतारमा स्थापन भएको भातृ संस्था नेपाली जन प्रगतिशिल मन्च कतार पाँचौ महाधिबेसन आउदै गर्दा गत शुक्रबार सनैयाँ दायाँबायाँ क्षेत्रमा आफ्नो समिती गठन गरेको छ । आगमी सेप्टेम्बरमा कतारमा हुन गैरहेको मंचको पाँचौ महाधिवेशनलाई मध्यनजर गर्दै मंचले कतारमा छरिएर रहेका प्रगतिशिल..

नेपाली जनप्रगतीशिल मंचको मुर्रा इकाई समिती गठन ।

6 months ago

दोहा । कतारमा  स्थापन भएको नेपाली भातृ संगठन नेपाली जनप्रगतिशिल मंचले आफ्नो मुर्रा ईकाई समिती ’ए’ र ’बि’गठन गरेको छ । मंचको आगामी सेटेम्बरमा हुना गहिरहेको पाचौँ महाधिवेशनलाई मध्यनजर गर्दै कतारमा श्रम गरिरहेका श्रमिकहरुलाई एउटै थलोमा समेट्दै महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन मंचले समिती गठन..

खस क्षेत्री सेवा समाज कतारले सातौ स्थापना दिवस भव्यताका साथ मनायो ।

6 months ago

भोला थापा क्षेत्री , एन्क्यू खबर दोहा — सन २०१० मा “सम्पूर्ण क्षेत्रीहरु एक होऔ, शान्ता र समृद्ध र सम्पन नेपालको परिकल्पनालाई शाकार पारौ” बोलको मूल मन्त्र लिएर कतारमा स्थापना भएको खस क्षेत्री सेवा समाज कतारले आफ्नो सातौं स्थापना दिवस भव्यताका साथ मनाएको छ । दोहाको विन ओम्रान स्थीत न्यू गार्डेन भिलेज..

जनप्रगतिशिल मंचले गर्यो सदस्य शाहीलाई विदाई ।

6 months ago

दोहा - कतारमा स्थापन भएको नेपाली भातृ संगठन नेपाली जनप्रगतीशील मंच दोहा कतारले अाज अाफ्नो एक सदस्य शेर बहादुर शाहीलाई एक कार्यक्रम विच बिदाई गरेको छ । कार्यक्रममा मंचका निवर्तमान सल्लाहकार महोन कार्कीले खादा तथा सम्मान पत्रले सम्मानका साथ विदाई गरेका थिए । शाहि विगत एक वर्षदेखी कतारमा कार्यरत रही..

अमेरिकामा कलाकार डिना वाङ्देलको निधन

6 months ago

दोहा-नेपालका गौरव ,नेपाली कला र साहित्यका शिखर व्यक्तित्व लैन सिं वाङ्गदेलकी एक मात्र उत्तराधिकारी डिना वाङ्देल अब हामी बीच रहिनन् l उनको हिजो  विहान १२ वजेर १५ मिनेटमा भर्जिनियाको रिचमण्डस्थित भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी मेडिकल सेण्टरमा निधन भएको हो l स्व डिना वाङ्देल दक्षिण एसियाको कला,..

मोसु कतारको कार्यशाला गोष्ठी सम्पन्न

6 months ago

दोहा-कतारको कृयाशिल सामाजिक संस्था मोरङ्गसुनसरी सेवा समाज (मोसु) ले प्रदेश नं. एक (१) का १४ वटा सामाजिक संस्थाहरुका विच “संस्था संचालन सम्वन्धि आधारभुत सिप” विषयक एक दिने कार्यशाला गोष्ठि गत शुक्रवार २१ जुलाईका दिन आयोजना गरी सम्पन्न गरेको छ । प्रदेश नम्वर एक (१) का विभिन्न जिल्लालाई कार्यक्षेत्र वनाई..

नेपाल पत्रकार महासंघ, युएई शाखाको प्रेस बिज्ञप्ती!

6 months ago

प्रेष बिज्ञप्ती! केही दिन यता मानब तस्करहरुले भिजिट भिषाको नाममा गरिरहेको मानब तस्करी बारेका प्रकाशित समाचारहरु र नेपाली दुताबास अबुधाबीबाट मिती २३ जुलाई, २०१७ का दिन जारी बिज्ञप्ती प्रती नेपाल पत्रकार महासंघ, युएई शाखाको ध्यानाकर्षण भएको छ । हाल कामदारको भिषामा युएई आउन नसकिने र टुरिस्ट भिषामा..

जनयुद्धले आर्जेका जनताको नासोलाई खोस्न तल्लिन छन बिस्तारवाद र साम्राज्यबादिहरु- राजु डुम्रे

6 months ago

नेपालको राजनैतिक अवस्थाको बारेमा हामी सबै जानकार छौँ।बर्गिय मुक्ति आन्दोलनको निम्ति हतियार उठाएर दशबर्ष जनयुद्ध लडियो ।उक्त   दश बर्ष अबधि भित्र थुप्रै युद्ध भयो विभिन्न प्रकारको घटना र परिघटनाहरु हामिले देख्न र भोग्न बाध्या भयौ सामन्ती राज्य ब्यबस्था विरुद्धमा उठाएका हतियारहरु शसस्त्र र..

काभ्रे सेवा समाज युएईद्वारा अपांग तथा अनाथहरुको लागि आर्थिक सहयोग हस्तान्तरण ।

6 months ago

दामोदर दाहाल, काभ्रे सेवा समाज युएईले गएको नेपाली नया बर्षमा अर्थात अप्रिल १४ तारिका दिन अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट मुनाफा भएको रकम अनाथ तथा अपांगहरुको लागि हस्तान्तरण गरेको छ। काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाको अध्यक्षतामा २१ जुलाई..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....