विविध

जित पछि बागलुङमा गठबन्धनको खुशीयाली (तस्बिर सहित)

2 months ago

 बागलुङ । बागलुङको २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचनमा सबै सिट बाम गठबन्धनले जिते पछि गठबन्धनले खुशीयाली मनाएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलत गठबन्धनले शनिबार सदरमुकाममा बाजागाजा सहित बिजयी जुलुस निकालेको छ । २०६४ सालमा एक सिटमा विजयी भएको बामपंथी शक्तिले..

बागलुङ जिल्ला बामपन्थीको लालकिल्ला

2 months ago

बागलुङ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनकामा जिल्लाका सबै निर्वाचन क्षेत्रमा भारि मतान्तरका साथ बागलुङमा बामपन्थिहरुले जित्न सफल भएका छन् । शुक्रबार मध्य रातमा सार्वजनिक भएको नतिजा अनुसार प्रतिनिधिसभाका ३ र प्रदेसभाका ३ गरि ६ वटै सिट लोकतान्त्रीक गठबन्धनका उमेदवारहरुलाई पछि..

निर्वाचन सम्पन्न भएको तिन दिनपछि पुनःनिर्वाचनको माग

3 months ago

बागलुङ । मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको ३ दिनपछि बाम गठबन्धनबाट धाधली भएको भन्दै नेपाली कांग्रेसले पुन मतदानको माग गर्दै उजुरी दिएको छ । जिल्लाका तिन मतदान स्थलमा धाधली भएको भन्दै नेपाली कांग्रेसका उमेदवारले बुधबार जुरी दर्ता गराएका हुन । उक्त तिन ठाउँमा पुन निर्वाचनको..

नक्कली लाइसेन्स लिएर सवारी चलाउने कार्वाहिमा

3 months ago

सिर्जना पन्त,  बागलुङ । केहि दिन पहिले मालढुङबाट बागलुङ बजार आइरहेको ट्रक ट्राफिकचोक बागलुङमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच ग¥यो । ट्रक चालक रामहरी बर्तौलाले ट्रकको विलबुक, सवारी चलाक अनुमती पत्र ट्राफिक प्रहरीलाई देखाए । उनले देखाएको सवारी चालन अनुमती पत्र चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई शंका..

मेरो विजयी भएमा सिमानामा काँडेतारको अभियानले पुर्णता पाउने छ -खड्का

3 months ago

खोटाङ जिल्लाको साविकको सिम्पानी ८ हाल खोटेहाङ गाउँपालिका ८ मा जन्मेर लामो समय नेपाली चलचित्र क्षेत्रमा नायक तथा निर्माताका रुपमा स्थापित अभिनेता नवल खड्का अब अभिनेता मात्र होइनन् । उनी नेता समेत बनिसकेका छन् । उनलाई यस पटकको आवाधिक निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर १ को समानुपातिक..

नेकपा माक्सवादी पाटिको चुनावी घोषणापत्र सार्वजनिक ।

3 months ago

एनक्युखबर,  काठमान्डौ ।नेकपा माक्सवादी पाटिले अाज अाफ्नो पाटिको चुनावी प्रचार प्रसार अभियान तथा चुनावी क्षेत्र निर्धारित गर्दै घोषणापत्र पत्र सार्वजनिक गरेको छ । गत कार्तिक २ गतेका दिन पाटिको केन्द्रीय कार्यलय तोखा स्थित एक कार्यक्रम  अायोजना गर्दै उक्त घोषणापत्र  सार्वजनिक गरेको हो । केन्दिय..

लैङगिक हिंसा अन्त्यका लागि जुटौं, कोही नछुटौं

6 months ago

मंसिर १३ बागलुङ । लैङगिक हिंसा अन्त्यका लागि जुटौं, कोही नछुटौं भन्ने मुल नाराको साथमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाईने भएको छ ।  हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म सञ्चालन गरिने अभियान अन्तर्गत लैङगिक हिंसा विरुद्ध अन्तरक्र्रिया एवं खाद्यन्न सामाग्री..

के सगरमाथाको उचाइ घटेकै हो त ?

11 months ago

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको छ । नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ। त्यसका लागि..

फेसबुके प्रेमपछि अश्लील भिडियो बनाएर युवतीलाई धम्क्याउने पक्राउ

11 months ago

काठमाडौं । फेसबुकमार्फत सम्बन्ध गाँसेर युवतीको चरित्रहत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले बैतडी घर भई काठमाडौं बस्ने राजबहादुर बोहोरालाई पक्राउ गरेको छ । बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु..

एम्समा– आइ एम द वेस्ट

11 months ago

दीपक ढकाल, बुटवल । राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले रोट¥याक्ट क्लब अफ बुटवलको संयो जनमा वाणिज्य संकाय स्नातक तहका युवा विद्यार्थिहरुलाई वृत्ति विकाशका लागि जोश, जागर र हौसला प्रदान गर्न ’आइ एम द वेस्ट’ उत्प्ररेणात्मक कार्यशाला सम्पन्न गरेको छ । ६० जना युवा विद्यार्थि एवं प्राध्यापकहरुको..

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....