समाचारहरु

एपिएफ पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल च्याम्पियन

1 day ago

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । सोवबार भएको उपाधि भिड्न्तमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकाल्यो । शिवम् न्यृडायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । दोश्रो र..

बालविवाह विरुद्ध सडक नाटक प्रस्तुुत

1 day ago

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी सबैको एक्यबद्धता बालविवाह विरुद्धको प्रतिबद्धता भन्ने मुुल नाराको साथ बढैयाताल गाउँपालिकाको वडा नं.३ तमौलीमा बाल विवाह विरुद्ध सडक नाटक प्रस्तुुत गरेको छ । कलेज अफ अलाइड हेल्थ..

गाउँमा सरसफाई अभियान शुुरु

2 days ago

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो गाउँमा सरसफाई अभियान शुुरु गरेको छ । सो समुुहले प्रत्येक शनिवार आफनो टोलको बाटो सरसफाई गर्ने योजना बनाएको छ । एफएचआई३६० र युएसआईडिको सहयोगमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज..

पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल

2 days ago

नेपालगन्ज, फागुन ६ /पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्युडायमण्ड एकेडेमी र एपीएफले सोमवार प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो..

पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल सेमिफाईनलको समिकरण पुरा

4 days ago

सोम गुरुङ,नेपालगन्ज ५ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । जिल्ला भलिवल संघ बाँकेले आयोजना गरेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी..

राप्तीसोनारी गाउँपालिका निरन्तर अनुगमनमा

5 days ago

बाँके(अगैयाँ), फागुन / राप्तीसोनारी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ का लागी हालसम्म सम्झौता भएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा आउन थालेका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बुधबार अनुगमनका क्रममा यस्तो पाइएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वमा प्रमुख..

घरघरमा निशुल्क स्वास्थ्य सेवाको अभियान शुरु

5 days ago

नेपालगन्ज, ३ फागुन / नेपालकै पहिलो पटक बाँकेको डुडुवा गाँउपालिकाका नागरिकहरु स्वास्थ्य संस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क पाउने भएका छन । सेवाग्राहीहरुबाट नामदर्ताको लागि समेत पैसा नलिई सेवा उपलब्ध गराईने छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाँउपालिकाले सम्पुर्ण..

जवाफदेहिता बनाउन सूचनामा पहुुँच हुुनुु पर्ने

1 week ago

विजय वली, माघ २७ बर्दिया/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा आज शिक्षा, स्वास्थ्य र कृषिको विषयमा बृहत छलफल भएको छ । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुुर्गा प्रसाद पराजुुलीले आफनो वडामा रहेका सम्पूर्ण सामुुदायिक विद्यालय तथा विकासका निर्माणको अनुुगमन भईरहेको र आफू पनि लामो..

बढैयाताल गाउँपालिका वडा नं. २ मा रेडियो श्रोता समुह गठन

1 week ago

बर्दिया २५ माघ /बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा सुुशासन र जवाफदेहिताको बारेमा युुवाहरुले रेडियो सुुन्ने छलफल गर्नको लागि बागेश्वरी रेडियो श्रोता समुह (LDAG)गठन गरिएको छ । एफएचआई३६० र युएसआईडिको सहयोगमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज बाँके र ईक्वेल एक्सेसको..

बढैयाताल गाउँपालिका वडा नं. ६ मा (LDAG) समुुह गठन

2 weeks ago

बर्दिया २१ माघ /बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.६ मैनापोखरमा सुुशासन र जवाफदेहिताको बारेमा युुवाहरुले रेडियो सुुन्ने छलफल गर्ने कार्य समुुह(LDAG)गठन गरिएको छ । एफएचआई३६० र युएसआईडिको सहयोगमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज बाँके र ईक्वेल एक्सेसको सहकार्यमा सो समुुह गठन..

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....