समाचारहरु

सदरलाइन बाटो कहिले बन्ने?

3 weeks ago

पुुस १७ बाँके /नेपालगन्जको मुुटुु मानिने र ब्यापारिक केन्द्र रहेको त्रिभुुवन चौक देखि त्रिवेणी मोडसम्मको सडक निर्माण अन्यौलमा रहदाँ नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी शैलेन्द्र कुुमार वैश्यले सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ दफा ३ अनुसार नेपालगन्ज..

‘तमु ल्होसार’ पर्व बाँकेको कोहलपुरमा भब्यताका साथ सम्पन्न

3 weeks ago

सोम गुरुङ,बाँके १५ पुुस / तमू ह्युुल छोज धीं ( गुुरुङ्ग राष्ट्रिय परिषद)जिल्ला कार्य समिति, बाँकेको आयोजक तथा तमू ह्युुल छोज धीं ( गुुरुङ्ग राष्ट्रिय परिषद), कोहलपुुर इकाई समिति, बाँकेको ब्यवस्थापन मा आज ‘तमु ल्होसार’ पर्व बाँकेको कोहलपुरमा भब्यताका साथ गुरुङ समुदायले मनायका छन् । गुरुङ समुदायले पुरानो..

तमू (गुरुङ्ग )जातीको नयाँ वर्ष अर्थात ल्होसार पर्व

3 weeks ago

खि ल्हो (कुकुर वर्ग०)मा प्रबेश गर्दै तमु ल्होसार ”प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्ही म्हमु “ (शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ, परम्परा हराए अस्तित्व जाती हराउँछ ।) शोभा तमु/ पौंष १५ गते, तमू (गुरुङ्ग )जातीको नयाँ वर्ष अर्थात ल्होसार पर्व ।..

बर्दियाको बढैयाताल गाउँपालिकामा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ सञ्चालन हुने

4 weeks ago

बर्दिया, ११ पौष / बर्दियाको बढैयाताल गाउँपालिकामा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएको छ । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बखेरी र कर्मशिल नेपालको संयोजनमा आगमी माघ ४, ५ र ६ गते राष्ट्रिय थारु साहित्यिक मेला २०७४ सञ्चालन हुन लागेको हो । थारु साहित्यिक मेला २०७४ मुल आयोजक समितिले आज..

जिल्ला तथा नगर बालक्लब संजाललाइ ५५ हजार १ रुपैयाँ प्रदान

4 weeks ago

बाँके / जिल्ला तथा नगर बालक्लब संजाललाइ युनिसेफ नेपाल नेपालगन्जमा कार्यरत माधुरी शर्माले बालक्लब संजाललाइ व्यक्तिगत रुपमा ५५,००१ रुपैया सहयोग स्वरुप अनुदान प्रदान गर्नु भएको छ । नेपालगंजको बालक्लब निकै सक्रिय तथा उदाहरणीय कार्य गरेको प्रंशसा गर्दै प्रदान गरिएको रकम असहाय अपांग पिडित तथा जोखिममा..

परदेशको दुःख, अब पर्दामा

4 weeks ago

मोहम्मद आयतुल्ला रहमान/ देव नेपालद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘मन त परदेशी’ यहि पौष १४ गते देखि नेपाल भर रिलिज हुने भऐको छ । यस चलचित्रमा परदेशमा गएर के कस्ता दुःख, संर्घष गर्ने गर्दछन् त्यस्को पिडा पर्दामा ल्याइएको देव बताउँछन् । करिब ५० प्रतिशत भाग कतारमा छाँयाकंन गरिएको चलचित्रले परदेशमा..

शित लहरबाट बचाउन उचित व्यवस्था मिलाउन प्रशासनसँग आग्रह

4 weeks ago

सोम गुुरुङ,नेपालगन्ज ९ पुुस /अत्याधिक चिसो र शितलहर बढेपछि बाँके जिल्लाको जनजीवन कष्ठकर बन्दै गएको छ । चिसोको कारण जनजीवन अस्तव्यस्त भैरहेको र नागरिकहरु, बृद्ध र बालकालिका विशेष गरि विरामी हुने भएकोले समयमै समस्याहरुलाई मध्येनजर राखी जिल्ला प्रशासन कार्यालयबाट तपसील बमोजिमका कामकारवाही तत्काल गरी..

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

1 month ago

विनोद पाण्डे,बाँके ७ पुुस /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व सरोकारवाला निकाय बीच समीक्षा भएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले वर्ष पुस्तकले बाल विवाह, जातीय विभेद लगायतका सामाजिक..

बारको ६१ औं दिवश मनाइयो

1 month ago

नेपालगंज ७ पुस / बारको ६१ औ दिवशको अवशरमा आज नेपालगन्ज उच्च अदालत बार एसोसियसन र बाँके जिल्ला अदालत बार एसोसियसनको आयोजनामा नेपालगन्जमा संघीय शासन प्रणालीमा न्यायपालिकाको भुुमिका बारे अन्तरक्रिया सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा प्रमुुख अतिथि उच्च अदालत तुुलसीपुुर नेपालगन्ज इजलासका..

बाढी पीडितहरुको पुनर्स्थापनामा भएको काम कारवाही पेश गर्न आदेश

1 month ago

विनोद पाण्डे,बाँके ५ पुस / बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा परेको रिटमा पीडितहरुको हकमा बाढी पिडित प्रभावित ब्यक्तिहरुको तत्काल उद्धार , राहत र बचाउका लागि स्वास्थ उपचार, सुरक्षित बासस्थान सहित यस बाँके र बर्दिया जिल्लामा प्रभावित बाढी..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....