समाचारहरु

तथ्य सङ्कलन तथा क्षमता अभिवृद्धी तालिम सूरू

1 month ago

बाँके ४ पुस /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि तथ्य सङ्कलन र क्षमता अभिवृद्धी तालिम पुस ४ गते देखि सुरू भएको छ । इन्सेक क्षेत्रीय संयोजक भोला महतले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकास पारेका थिए । संयोजक महतले तालिमले..

स्थानीय तहमा पारस्परिक जवाफदेहितामा जोड दिनुु पर्ने

1 month ago

पुुस ३ बाँके /बाँके जिल्लामा कार्यरत सूचनाको हक र सुुशासनको क्षेत्रमा कृयाशिल संस्था सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र बाँकेले स्थानीय तहमा कसरी पारस्परिक जवाफदेहिता वातावरण सृजना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको छ । उक्त छलफलमा आईएचआरसीका अध्यक्ष विश्वजित तिवारी, युुएसएड/एफएचआई३६०का..

स्वयं सेवीका दिवसमा प्रभातफेरी र सम्मान

1 month ago

नेपालगञ्ज २९ मंसीर / १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, स्वयंसेवीका सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा आज ब्याण्ड..

नेपालगन्जमा राष्ट्रिय शैक्षिक महोत्सव उद्घाटन

1 month ago

  बाके, २८ मंसिर / उपराष्ट्रपति नन्दबहादुर पुनले बिस वर्ष पछिलाई सम्झिएर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । पछिसम्मका लागि सोचेर शिक्षा नीति नबनाउदा देशको शैक्षिक परिवर्तनमा उल्लेखिय प्रगति हुन नसकेको उपराष्ट्रपति पुनको भनाई छ । बिहिवारबाट नेपालगन्जबाट सुरु भएको ‘आठौं राष्ट्रिय पुस्तक..

वामदेव गौतमको प्रेस विज्ञप्ति

1 month ago

निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभुती प्राप्त गरेका छन्। २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधान भित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र..

प्रतिनिधि सभातर्फ बर्दिया १ बाट सञ्जय गौतम विजयी

1 month ago

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली कागे्रंसका उम्मेदवार तथा सिंचाई मन्त्रि सञ्जय कुमार गौतम विजयी हुनुभएको छ । उहाँले बामगठवन्धनका उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई झिनो मन्तर ७५३ मतले पराजित गर्नुभएको हो..

बांकेका ६ सिटमा बाम उम्मेदवार विजयी

1 month ago

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सबै नतिजा सार्वजनिक भएको हो । जसअन्तर्गत जिल्लाका ३ वटा निर्वाचन क्षेत्रका ९ सिटमध्ये ६ सिटमा जित निकाल्दै बाम गठबन्धन पहिलो भएको छ भने २..

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

1 month ago

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती, सभ्यता र संस्कार भएको बताएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार र संघियता बिषयक कार्यक्रममा बोल्दै न्यायाधीश सुवेदीले सम्मानपुर्वक बाँच्न लागी मानव अधिकार..

जित पछि बागलुङमा गठबन्धनको खुशीयाली (तस्बिर सहित)

1 month ago

 बागलुङ । बागलुङको २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचनमा सबै सिट बाम गठबन्धनले जिते पछि गठबन्धनले खुशीयाली मनाएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलत गठबन्धनले शनिबार सदरमुकाममा बाजागाजा सहित बिजयी जुलुस निकालेको छ । २०६४ सालमा एक सिटमा विजयी भएको बामपंथी शक्तिले..

बागलुङ जिल्ला बामपन्थीको लालकिल्ला

1 month ago

बागलुङ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनकामा जिल्लाका सबै निर्वाचन क्षेत्रमा भारि मतान्तरका साथ बागलुङमा बामपन्थिहरुले जित्न सफल भएका छन् । शुक्रबार मध्य रातमा सार्वजनिक भएको नतिजा अनुसार प्रतिनिधिसभाका ३ र प्रदेसभाका ३ गरि ६ वटै सिट लोकतान्त्रीक गठबन्धनका उमेदवारहरुलाई पछि..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....