समाचारहरु

मतदाता शिक्षा सम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न

2 months ago

बाँके १५ मंसिर/मतदाता शिक्षा सम्वन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । निर्वाचन अयोग र सामुुदायिक सारथी काठमाण्डौ भन्ने संस्थाको सयुक्त अयोजना तथा सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बाकेको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रमको अयोजना गरीएको थियो । सो..

सूचनाको हक शिविर(आरटिआई क्लिनिक) सन्चालन

2 months ago

सोम गुुरुङ्ग,नेपालगन्ज १४ मंसिर ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा मालपोत कार्यालय अगाडि सूचनाको हक शिविर(आरटिआई क्लिनिक) सन्चालन भएको छ । सो सुचनाको हक शिविर (आरटिआई क्लिनिक) मा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र नेपालमा रहेको कानुुनी प्रक्रियाको..

निर्वाचन सम्पन्न भएको तिन दिनपछि पुनःनिर्वाचनको माग

2 months ago

बागलुङ । मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको ३ दिनपछि बाम गठबन्धनबाट धाधली भएको भन्दै नेपाली कांग्रेसले पुन मतदानको माग गर्दै उजुरी दिएको छ । जिल्लाका तिन मतदान स्थलमा धाधली भएको भन्दै नेपाली कांग्रेसका उमेदवारले बुधबार जुरी दर्ता गराएका हुन । उक्त तिन ठाउँमा पुन निर्वाचनको..

नक्कली लाइसेन्स लिएर सवारी चलाउने कार्वाहिमा

2 months ago

सिर्जना पन्त,  बागलुङ । केहि दिन पहिले मालढुङबाट बागलुङ बजार आइरहेको ट्रक ट्राफिकचोक बागलुङमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच ग¥यो । ट्रक चालक रामहरी बर्तौलाले ट्रकको विलबुक, सवारी चलाक अनुमती पत्र ट्राफिक प्रहरीलाई देखाए । उनले देखाएको सवारी चालन अनुमती पत्र चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई शंका..

शान्ति र सामाजिक सद्भाव अभिवृिद्धका लागि प्रहरीलाई अभिमुुखीकरण

2 months ago

सोम गुुरुङ,बाँके १२ मंसिर /शान्ती र सामाजिक सदभावका लागि प्रहरी घरदैलो अभिमुखीकरण आज सम्पन्न भएको छ । युएनडिपीको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले नेपालगन्जमा आयोजना गरेको अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका भित्र रहेका जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी..

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुुरक्षित र शान्ति सद्भावमैत्री बनाउन अपिल

2 months ago

सोम गुुरुङ,मंसिर ११ बाँके / यही २०७४ मंसिर २१ गते सम्पन्न हुुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको ऐतिहासिक निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुुरक्षित र शान्ति सद्भावमैत्री बनाउन सरोकावाला निकायले हार्दिक अपिल गरेका छन् । सुुचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगन्ज उच्च अदालत बार एसोसियसन,..

स्वास्थ्य उपचारको हकबाट बन्चित नगर्नु,नगराउनु भनी उच्च अदालतबाट आदेश जारी

2 months ago

बाँके १० मंसिर / बाके जिल्लाको साविक कटकुइया,लक्षमणपुर,नरैनापुर,कालाफाटा,मटेहिया र गगांपुर गा.वि.स हाल नरैनापुर गाउपालिकाको रुपमा रही आएको छ । नरैनापुर गाउपालिकाको कुल सख्या ३४९४२ रहेको नरैनापुर गाउपालिका मा २०५० सालदेखि स्थापना भएको लक्षमणपुर स्वास्थ चौकी चिकित्सकको दरबन्दी..

साउदी अरबमा पनि मञ्चले स्वर्गीय दाहाल र पाख्रीनद्वयको श्रद्धाञ्जली सभा गरे ।

2 months ago

बाबुलाल बुढा मगर । साउदी अरब- दम्माम २४ शुक्रबार २०१७ का दिन नेकपा माओवादी केन्द्र निकटको प्रबास संगठन नेपाली जन प्रगतिशील मंच साउदीले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य क. साकार दहाल (प्रकास) र पुर्ब सांसद तथा जनवादी गायक क .खुसीराम पाख्रीनको सम्झनामा दमाम स्थित सनराइज कार्गो हलमा एक..

आगामी ५ वर्षमा देशले काचुली फेर्छ – गुरुङ

2 months ago

दमौली । नेकपा एमालेका प्रदेश संयोजक एवं तनहुँ प्रतिनिधि सभा २ प्रदेश सभा २ का उम्मेदवार किरण गुरुङ्गले बामपन्थीले देशको नेतृत्व गरिसकेपछि आगामी ५ वर्ष भित्र देशले काँचुली फेर्ने दावी गरेका छन् । हरेक आन्दोलन र परिवर्तनको नेतृत्व बामपन्थीले गरेको भन्दै उनले देशमा उद्योगधन्दा र कलकारखानाको..

गाउँमै रोजगारी र विकासका लागि लागिपर्छु : श्रेष्ठ

2 months ago

तनहुँ । तनहुँ प्रतिनिधि सभा १ का बाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले गाउँमै रोजगारी र विकास आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन् । चुनावी अभियान अन्तरगत बिहीबार बन्दिपुर गाउँपालिका ५ को झारगाउँ, आँबुखैरेनी गाउँपालिका १ को भंगेरी, गिरानचौर, समस्तीपुर लगायतका ठाउँमा आयोजना गरिएको..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....