समाचारहरु

सुकुम्वासी समस्या समाधान पहिलो प्राथमिकता–उम्मेदवार दाहाल

2 months ago

शिशिर सिंखडा, चितवन ।प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहालले आफु विजयी भएपछि यस क्षेत्रका सुकुम्वासीहरुको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । संयुक्त वामगठबन्धनका उम्मेदवार दाहालले आज कालिका नगरपालिकाको वडा नं. १ को लंकालाईन, गडुवा र वडा नंं ६ को..

कालिका नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत

2 months ago

शिशिर सिंखडा, कालिका । चितवनको कालिका नगरपालिकामा सरुवा भई आएका प्रशासकीय अधिकृत रामराज सुवेदीलाई स्वागत गरिएकोे छ । विगत १ महिना अगाडि नगरपालिकामा कार्यरत अधिकृत रमेश सुवेदी सरुवा भएपछि रिक्त रहेको स्थानमा आज बिहिबारबाट हाजिर हुन आएका रामराज सुवेदीलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो..

चितवनका मृगौला पिडितलाई सहयोग हस्तान्तरण

2 months ago

शिशिर सिंखडा,भरतपुर, चितवन-दुवै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेका भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड (सिद्वार्थचोक) निवासी ५६ वर्षिय मन बहादुर गुरुङ्गलाई आज बिहिबार सहयोग हस्तान्तरण गरिएको छ । इजरायलमा कार्यरत भरतपुर ११ भोजाड निवासी कमल गुरुङले रु १ लाख ८० हजार सहयोग गरेका हुन् । कमलले..

घिरिङसुन्धारामा बाम गठबन्धनको सभा

2 months ago

तनहुँ । घिरिङ गाउँपालिका–२ घिरिङसुन्धारामा बाम गठबन्धनले मंगलबार चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङ्गले मुलुकलाई समृद्ध बनाउने हिसाबले बामगठबन्धन भएको भन्दै बामगठन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । तनहुँ प्रतिनिधि सभा २..

पारदर्शिता अभिवृद्धिका लागि सूचनाको हक सम्बन्धि अभिमुुखीकरण सम्पन्न

2 months ago

सोम गुुरुङ्ग,नेपालगन्ज २८ कार्तिक / नेपालगन्जमा भएको एक कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायमा अझै पनि सूचनाहरु समयमा नपाएको गुुनासो ब्यक्त गरेका छन् । यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा नेपालगन्जमा सार्वजनिक निकायहरुको सेवा प्रवाहमा पारदर्शिता..

इराक-इरान सिमाक्षेत्रमा ७.२ रेक्टर स्केलको भूकम्प, सारा कुवेत हल्लायो

2 months ago

इराक र इरानको सिमा क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर अाज साँझ स्थानिय समय अनुसार करिब ९ः२० बजे  ७ दशमलम २  म्याग्निच्युटको भूकम्प गएको छ ।भूकम्पको धक्का इरान, इराक, टर्की, कुवेत तथा संयुक्त अरब इमिरेट्मा समेत महशुस गरिएको छ । भूकम्पको क्षति विवरण अाइसकेको छैन तर उत्तरी इरान, इराक तथा मध्य टर्कीमा क्षति..

बागलुङको एतिहासीक भुस पोल्ने मेला सकियो

2 months ago

सिर्जना पन्त, एनक्युुुुखबर,बागलुुङ।मेला र महोत्सवरुको जिल्लाको रुपमा चिनिने बागलुङ जिल्लामा वर्षेभरी कुनै न कुनै मेला र महोत्सव चलिरहेकै हुन्छन् । शुक्रबार बाट सुरु भएको बागलुङको एतिहासीक भुस पोल्ने मेला आइतबार सकिएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका मगर समुदायको पहिचान र पर्वको रुपमा परिचित..

सामाजिक सद्भावका लागि मैत्रीपूर्ण फुटबल सम्पन्न

2 months ago

सोम गुरुङ बाँके २४ कार्तिक / बाँकेको डुुडुुवा गाउँपालिका वडा नं. ६, हिरमिनियामा सामाजिक सदभावका लागि मैत्रीपुर्ण फुटवल खेल आज सम्पन्न भएको छ । यूएनडिपीको सहयोग तथा प्रवद्र्धनमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले फुटबल खेल २०७४ को आयोजना गरीएको हो । हिरिमिनियाको भगंघोटनास्थित सरस्वती..

सरोकारवालाहरुद्धारा साक्षरता कार्यक्रमको अनुगमन

2 months ago

पाल्पा, कार्तिक २२/ जिल्ला स्तर तथा गाउपालिका स्तरका सरोकारवालाहरुद्धारा साक्षरता कार्यक्रमको अनुगमन गरेको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालय पाल्पाको समन्वय तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको व्यवस्थापनमा पाल्पा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम..

प्रहरीलाई वर्तमान कानुुन र महिला अधिकार बारे अभिमुुखीकरण

2 months ago

सोम गुुरुङ,नेपालगन्ज, कार्तिक २१/ यूएनडिपी, नेपालगन्जको सहयोग र सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र ( आईएचआरसी)को आयोजनामा सन्चालित सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत आज बाँकेमा प्रहरीहरुलाई वर्तमान कानुुन र महिला अधिकारको बारेमा अभिमुुखीकरण गराइएको छ । सामाजिक सद्भाव..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....