समाचारहरु

व्यास–१ मा बाम गठबन्धनको घरदैलो

2 months ago

दमौली । अागामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँ १ बाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । तनहुँ प्रतिनिधि सभा १ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेश सभा २ का उम्मेदवार हरिबहादुर चुमानले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् । सो..

जोशीको उम्मेदवारी कमजोर पार्न विपक्षले अफवाह

3 months ago

कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन् । पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका जोशीले आम कार्यकर्ताको टिकटबाट आफूले चुनाव जित्ने जिकिर गरिरहेका छन् । यस्तोमा उनको उम्मेदवारी निकै महत्वपूर्ण ठानिएको छ । कतिपयले आप्mना चिर..

वडा न.२२ को वडा भेला सम्पन्न

3 months ago

नेपालगन्ज/नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ ले आर्थिक वर्ष २०७४र ७५ को लागि ७४५२९९५।५६ को बजेट पारित गर्दै वडा भेला सम्पन्न गरेको छ । वडा अध्यक्ष विद्याराम बर्माको अध्यक्षतामा सम्पन्न वडा भेलामा प्रमुख अथिती नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाले बिनियोजित बजेटलाई वडाले..

संस्कृति जगाउन लागे बर्दियाका युवाहरु

3 months ago

सोम गुरुङ,बर्दिया कार्तिक / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१ शान्तिपुुरमा शुभ दिपावलीको अवशरमा क्रियटिभ युुथ ग्रुुपले देउसी भैलो खेलेको छ । देउसी भैलोबाट उठेको रकमले सामाजिक सेवामा खर्च गरिने ग्रुुपका अध्यक्ष विरेन्द्र थापा क्षेत्रीले बताए । सो ग्रुुपले सो क्षेत्रमा सरसफाई,..

भेरी अचंल अस्पतालमा सूचना माग गरियो

3 months ago

कार्तिक १ बाँके /जानकी गाउँपालिका वडा नं २ निवासी राम मनोहर बर्माले सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ दफा ३ अनुसार भेरी अचंल अस्तपताल विकास समिति,नेपालगज,बाकेबाट आज विविध विषयमा सुुचना माग गर्नु भएको छ । भेरी अन्चल अस्पतालमा रहेको मुटुरोग(Cathlab) सम्वन्धी विरामीको उपचारको..

साहील अभियानको संयोजकमा चयन

3 months ago

बाके/बालअधिकारको लागि रास्ट्रिय अभियानको जिल्ला सयोजकमा बाकेबाट साहिल अन्सारी भएका छन् । आइतबार बसेको केन्द्रिय समन्वय समितिको बैठकबाट बालअधिकारको तथा खासगरी बालमैत्री स्थानिय शासनको सवालमा काम गरेको कारण अन्सारीलाइ सो पदमा नियुक्त गरिएको हो । अन्सारी बिगत ५ बर्ष भन्दा बढी बाल समुहमा आबद्द भै काम..

विकास हुुनलाई सूचनामा पहुच हुुनुु पर्ने

3 months ago

सोम गुुरुङ्ग,नेपालगन्ज २९ असोज / यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा डुुडुुवा गाउँपालिका वडा नं.३ बनकट्टीमा आरटिआई क्लिनिक सन्चालन तथा सन्जाल निर्माण गरिएको छ । सो आरटिआई क्लिनिकमा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र नेपालमा रहेको कानुुनी प्रक्रियाको..

उपन्यासकार विकास बाबु थापाको रोजी विमोचन

3 months ago

काठमाण्डौं/उपन्यासकार विकास बाबु थापाको रोजी विमोचन गरिएको छ । थापाको उपन्यास रोजीको शनिबानर मनमोहन मेमोरियल अस्पतालको सभाहलमा विमोचन गरिएको हो । गौरी पब्लिक रिलेशन एन पब्लिकेसनले आयोजना गरेको विमोचन कार्यक्रमको उपन्यास विमोचनका साथै शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा दामोदर..

आरटिआई क्लिनिक सन्चालन

3 months ago

सोम गुुरुङ्ग,नेपालगन्ज २८ असोज ÷/यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका वडा नं.३ इन्द्रपुुरमा आरटिआई क्लिनिक सन्चालन गरेको छ । सो आरटिआई क्लिनिकमा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र कानुुनी प्रक्रिया बारेमा नेपाल बार एसोसिएसन जिल्ला..

किराया युएईद्वारा जनजाति महासंघसंग स्पष्टीकरण माग

3 months ago

२६ असोज, युएई - संस्थाको मूल्य मान्यता विपरित अगाडि बढेको भन्दै किरात राई यायोक्खा युएईले नेपाल आदिवासी जनजाती महासंघ युएईसंग स्पष्टीकरण माग गरेको छ । आदिवासी जनजाति महासंघ युएई संबद्द ११ जातिय संस्थाहरु मध्येको एक घटक किरात राई यायोक्खाले जनजाति महासंघले एनआरएनए युएईको सातौं महाधिवेशनमा शालिक..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....