समाचारहरु

राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो

4 months ago

बाँके असोज/बाढी पीडितको राहत वितरणमा पारदर्शी नभएको बताउँदै तत्काल छानविन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्धारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुर असोज ८ गते बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन संवाद..

युुवाले गरे विद्यालय र मन्दिरको सरसफाई

4 months ago

सोम गुुरुङ्ग असोज ८ बर्दिया/बढैयाताल गाउँपालिका वडा नं.१ शान्तिपुुरमा गठित प्रगतिशिल रेडियो श्रोता समुह(LDAG) र क्रियटिभ युुथ ग्रुुपका सदस्यहरुले आफनो क्षेत्रमा रहेको श्री जगदम्बिका निम्न विद्यालय र शिव मन्दिरको परिसरमा बिजया दशमीको अवशर पारेर सरसफाई गरेका छन् । श्री जगदम्बिका निम्न विद्यालयका..

स्थानीय सभा बैठक सम्पन्न

4 months ago

सोम गुुरुङ्ग, असोज ८ / बर्दिया  जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ साविक जमुुनीमा आज शिक्षा र स्वास्थ्यको विषयमा बृहत छलफल भएको छ । सो छलफलमा वडा नं.१ का वडा अध्यक्ष शेर बहादुुर थापाले आफनो वडामा रहेका सम्पूर्ण सामुुदायिक विद्यालयको अनुुगमन भईरहेको र आफू पनि लामो समयदेखि शिक्षण पेशामा रहेकोले..

बहुुभाषिक कवि गोष्ठी सम्पन्न

4 months ago

सोम गुुरुङ्ग,नेपालगन्ज ७ असोज/यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रको आयोजनामा विश्व शान्ति दिवसको अवशरमा नेपालगन्जमा बहुुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । सामाजिक सद्भाव कायम गर्न साहित्यको अहम भुुमिका हुुने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सनत रेग्मीले बताउनुु..

नेपाल अाईडल हेर्न जानेलाई मापसे चेक गर्ने

4 months ago

एनक्युखबर, कतार । कतारमा अागामी २२ सेप्टेम्बरमा सम्पन हुन गईरेको नेपाल आईडलको फाईनल कार्यक्रममा दर्शकले मापसे सेवन गरेर अाएको खण्डमा कार्यक्रम स्थलमा प्रवेशमा रोक लगाउने भएको छ । नेपाल अाईडल ग्राण्ड फिनालेका अायोजक तथा स्वांयम सेवकले एक सुचन पत्र प्रकाशित गर्दै उक्त दिन कार्यक्रमको प्रवेशद्वारमा..

बालबालिकालाई केन्द्रमा राखेर योजना तर्जुमा गरिने

4 months ago

बाँके असोज २/ बाल मैत्री शासनः बाल अधिकारको सम्मान भन्ने नाराका साथ साथी बाँकेले बालअधिकार,बालबालिका बेचविखन, दुब्र्यवहार र बाल संरक्षण समितिको काम कर्तब्य र अधिकारका बारेमा गाँउ बाल संरक्षण समितीका पदाधिकारिहरु र सम्बन्धित बार्डका निर्वाचित पदाधिकारीहका विच छलफलका कार्यक्रमहरु संचालन गरिएको छ ।..

( LDAG) को बैठक सम्पन्न

4 months ago

बर्दिया भाद्र/ प्रगतिशिल रेडियो श्रोता समूह( LDAG) को बैठक सम्पन्न भएको छ । रुपा रेश्मी मगरको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गरेको छ । सो समूहलाई कृयाशिल बनाई राख्न सदस्यतामा केही परिणत गरिएको छ । साथै आफनो विद्यालय र मन्दिरमा सरसफाई गरिने कार्यक्रम तय गरिएको ( LDAG)का सहजकर्ता बिरेन्द्र थापा..

एसडिजी बारे अभियान तथा रिले दौड

4 months ago

नेपालगन्ज १ असोज /नेपालमा दिगो विकासका लागि सन २०३० सम्म लक्ष्य लिएको छ । संयुक्त राष्टसंघको अवधारणा अनुरुप विभिन्न १७ वटा लक्ष्य निर्धारण गरिएको छ । १७ वटा लक्ष्यले सबै कुरालाई प्रयाप्त रुपमा समेटेको छ । सो लक्ष्यबारे आम सरोकारवाला निकायको भुमिका तथा प्रचार प्रसारका लागि आज नेपालगन्जमा एक अभियान..

शिक्षाको सुधार गर्न एकजुट भएर लाग्नु पर्नेमा जोड

4 months ago

सोम गुरुङ्ग,भाद्र २८ / बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं.५ कम्दीमा आज शिक्षा र स्वास्थ्यको विषयमा बृहत छलफल भएको छ । सो छलफलमा प्रमुख अतिथि वडा नं.५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकीले आफनो वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयको सम्पूर्ण प्राधनाध्यापकहरु, शिक्षक र विद्यालय ब्यवस्थापन..

सामुदायिक विद्यालयलाई सुधार गर्नका साझा प्रयास जरुरी

4 months ago

हेमन्त राज काफले,भदौ / नेपालगन्जसामुदायिक विद्यालयलाई सुदृण गर्नका लागि शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक तथा विद्यार्थीहरु मिलेर काम गर्नुपर्नेमा जोड दिँदै दुई दिने शिक्षा सम्बन्धि कार्यशाला मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ । एक्सनएड नेपालले आयोजना गरेको विद्यालय शिक्षा अधिकार प्रर्वद्धन..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....