साहित्य

निबन्धकार भीष्म उप्रेतीको ‘पाइला पाइला’ बजारमा

9 months ago

काठमान्डौ । कवि तथा निबन्धकार भीष्म उप्रेतीको पहिलो औपन्यासिक कृति ‘पाइला पाइला’ बजारमा आएको छ । क्रियटिभ बुक्सले प्रकाशन गरेको उप्रेतीको उपन्यास ‘पाइला पाइला’मा नेपालगञ्ज र मध्यपश्चिमका विभिन्न तह, समुदाय, संस्कृति र धर्मका मानिसहरूले भोगेका विभिन्न तहका विषयवस्तुलाई समेटिएको छ । आफ्नो..

क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

9 months ago

काठमाडौं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समय देखि..

दोहाको साहित्यिक माहोल झाँगिदै, अनेसास नबोदितको ६८औ डबली सम्पन्न

9 months ago

दीलिप पराजुली, दोहा- “जिन्दगी बेचेर गुजारा चालाउने हजार भेटिन्छन यहाँ असाध्यमाया गरी मनै जलाउने हजार भेटिन्छन यहाँ उता देशको चाल हेर्दा फुट्न खोज्छछाती मेरो आफु चढ्न अर्को ढलाउने हजार भेटिन्छन यहाँ’’ नवबर्षको पहिलो दिन यसै पनि मन निकै चंचलहुने गर्दछ, त्यस माथि पनि साहित्य प्रेमी सर्जकहरुलाई..

कविता- कल्पना मा छोरी

9 months ago

आमा! मैले पोहोर साल तिम्रो पोल्टामा छोडेर आएकि नातिनी , अब त ठुली भै होला ।। खोज्दीहो एक अङालो आमाको न्यानो माया र रुदि हो मज्जाले घाटी सुकाएर ।। कतै ,सोधी भने मम्मि खै भनी देखाइदिनु एक चिम्टि सिन्दुर र सुनाइदिनु त्यही एक चिम्टी सिन्दुरले बिटुलिएर पर्देसिएकी आमाको कथा ।। आमा ! मैले पोहोर साल तिम्रो..

गजल-नजा भन्छ मुग्लान करेसाहरूले

9 months ago

नजा भन्छ मुग्लान करेसाहरूले उतै गर्छ संकेत पखेटाहरूले छ ओछ्यान धर्ती गलेको शरीर लखेट्दैछ मुर्दा अँधेराहरूले सबै शत्रु जस्तो बिरानो मुलुकमा झनै ठेल्छ पिरमा झमेलाहरूले बनायो गजलमा कहानी दुखीको हजारौं प्रवासी बनेकाहरूले मरेको छ "निश्चल"चलेको छ नाडी खबर लान्छ होला..

कविता -“माइ लब्ली ड्याड- टेक किअर योर सेल्फ “

9 months ago

छोरा ! थाहा छैन मलाई तिमी माया गर्छौ या गर्दैनौ ! चिन्छौ मन भित्रै बाट वा चिन्दैनौ !! म माफी चाहन्छु , तिमी असल छोरा हौ तर म असल बाउ हैन ! मैले तिमिलाइ मेरो बाबाले मलाइ हुर्काए जस्तो हुर्काउन सकिन ! न त काधमा बोकेर गाउँ बेसि गराउन पाए ! न त तिम्रा ती साना नरम पाखुरा पक्रेर, ललि पप किनिदिन पर स्याउली बजार सम्म..

गजल-बाध्यता नै बाध्यताको हत्कडीमा बाँधिएछु

10 months ago

हेर्न आऊ देख्न सक्छौ जे छ मेरो नेत्रमा छ। देख्न गाह्रो मात्र यौटा बिर्सिनेको सम्झना छ।। बाध्यता नै बाध्यताको हत्कडीमा बाँधिएछु, जित्नु भन्छौ जिन्दगीमा हार्नु पर्ने बाध्यता छ।। के बताऊँ? के सुनाऊँ? सुन्छ कस्ले बुझ्छ कस्ले? यै हृदयको भित्र पट्टि लिम्पिया छS काङ्गडा छ।। हाँस्न बिर्स्यौ जिन्दगीमा बा..

मुक्तक संग्रह शिरमाथि शिरफूलको बिमोचन

10 months ago

बुटवल । नेपाली लेखक संघ रुपन्देहीको प्रकाशनमा प्रकाशित मुक्तक संग्रह शिरमाथि शिरफूलको आज बिमोचन गरिएको छ । रुपन्देहीको मणिग्राममा लेखक संघ रुपन्देहीको आयोजनामा आयोजित कार्यक्रममा सो कृतीको लोर्कापण गरिएको हो ।सो मुक्तक संग्रह लेखक संघ रुपन्देहीका उपाध्यक्ष लिलाधर पाण्डेय प्रतिकले लेखेका हुन् ।..

गजल

10 months ago

एउटै चाहा तिमी लाई हँसाउन सकु। आमा तिम्रो अस्तित्व बचाउन सकु। ४वर्ण ३६जातको साझा फुलबारीमा! सद्भावका रंगीन फूल फुलाउन सकु। यो देशको ऐजेरु तिम्रो कपुत सन्तान! राष्ट्रघाती सरकार बाद हटाउन सकु। खुर्पा हैन मलाई कलम दिनुस् आमा! समजको अन्धा कानुन बगाउन सकु। फर्किनु छ जितेर जिन्दगीको लडाइँ ! तिम्रो..

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....